back
NMB ad

फेरि गयो भुइँचालो, हल्लियो काठमाण्डौं, पराकम्पन कि नयाँ कम्पन ?

Kumari bank ad

काठमाण्डौं । आज बिहान ९ बजेर २२ मिनेट जाँदा रामेछाप केन्द्र बनाई भूकम्प गएको राष्ट्रिय भूकम्प मापन केन्द्रले जनाएको छ। केन्द्रका अनुसार यो पनि गोरखा भूकम्पकै परकम्प हो । यो पराकम्पन ४।६ म्याग्निच्युडको थियो । परकम्प काठमाडौँका केही स्थानमा समेत महसूस गरिएको थियो।

राष्ट्रिय भूकक्प मापन केन्द्रका प्रमुख लोकविजय अधिकारीका अनुसार रामेछाप केन्द्रविन्दु बनाई बिहान ९ बजेर २२ मिनेटमा ४.६ रेक्टर स्केलको म्याग्निच्युडको धक्का मापन गरिएको छ।

गत वर्ष गोरखा केन्द्रबिन्दु बनाई गएको भूकम्पको परकम्प फेब्रुअरी महिनामा रेकर्ड गरिएको यो तेस्रो पटक हो। यसअघि धादिङ र दोलखा केन्द्र बनाई परकम्प गएको थियो।

१६ फागुन २०७३, ११।००

वि.सं.२०७३ फागुन १६ सोमवार ११:१५ मा प्रकाशित

You can share this post!

निफ्राले कमायो ९८ करोड ७३ लाख रुपैयाँ नाफा, अन्य कुन सुचक कस्ता ?

निफ्राले कमायो ९८ करोड ७३ लाख रुपैयाँ नाफा, अन्य कुन सुचक कस्ता ?

वि.सं.२०८१ वैशाख ७ शुक्रवार ०७:२६

काठमाडौं । नेपाल इन्फ्रास्ट्रक्चर बैंकले चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्मको...

आजको मौसम : यी स्थानमा पानी पर्ने सम्भावना

आजको मौसम : यी स्थानमा पानी पर्ने सम्भावना

वि.सं.२०८१ वैशाख ७ शुक्रवार ०७:१४

काठमाडौँ, ७ वैशाख : हाल मुलकमा पश्चिमी वायु र स्थानीय...

प्रभु बैंकको नाफा १ अर्ब ८१ करोड, वितरणयोग्य नाफा कति ?

प्रभु बैंकको नाफा १ अर्ब ८१ करोड, वितरणयोग्य नाफा कति ?

वि.सं.२०८१ वैशाख ७ शुक्रवार ०७:१०

काठमाडौं । प्रभु बैंकले चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्मको अपरिष्कृत...

२७.७० प्रतिशतले लक्ष्मी सनराइज बैंकको नाफा बढ्यो, प्रतिसेयर आम्दानी कति ?

२७.७० प्रतिशतले लक्ष्मी सनराइज बैंकको नाफा बढ्यो, प्रतिसेयर आम्दानी कति ?

वि.सं.२०८१ वैशाख ७ शुक्रवार ०७:००

काठमाडौं । लक्ष्मी सनराइज बैंकले चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्मको...

नौ महिनामा एनआईसी एशिया बैंकको नाफा १ अर्ब ९१ करोड, अन्य सूचक कस्ता ?

नौ महिनामा एनआईसी एशिया बैंकको नाफा १ अर्ब ९१ करोड, अन्य सूचक कस्ता ?

वि.सं.२०८१ वैशाख ७ शुक्रवार ०६:३४

काठमाडौं । एनआईसी एशिया बैंकले चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्मको...

आज ७ बैशाख २०८१ शुक्रवार, कुन राशिको कस्तो छ ?

आज ७ बैशाख २०८१ शुक्रवार, कुन राशिको कस्तो छ ?

वि.सं.२०८१ वैशाख ७ शुक्रवार ०६:१९

मेष मेष (चु, चे, चो, ला, लि, लु, ले, लो,...