back
NMB ad

भूकम्प पीडित बनेर राहत रकम लिई घर नबनाउनेलाई जेल हालिने !

Kumari bank ad
काठमाण्डौं । झूटो विवरण पेश गरेर भूकम्प पीडितका नाममा घर बनाउने अनुदान लिनेलाई ठगी, किर्ते जालसाजी र सरकारी सम्पत्ति अपचलन गरेको जस्ता अभियोगमा जेल हालिने भएकोछ ।
अहिले एक लाखभन्दा बढी भूकम्प पीडितको खातामा पहिलो किस्ताको ५० हजार रुपैयाँ समेत जम्मा भइसकेको छ । यस्तोमा पुनर्निमाण प्राधिकरण र स्थानीय विकास मन्त्रालयमा समेत नक्कली भूकम्प पीडितले अनुदान लिन फर्जी काम गरेको र यस्तो काममा दलीय संयन्त्र तथा गाविस सचिवहरु सहयोगी बनेको उजुरी परेका छन् । धेरैले भूकम्प पीडित भन्दै पुख्र्यौली गाउँ फर्केर पीडित परिचयपत्र बनाएको र सरकारले दिएको दुई किस्ताको २५ हजार नगद राहत समेत बुझिसकेका छन् ।
यही विषयलाई लिएर प्राधिकरणले कसैले हिजो राहतको २५ हजार रकम जस्तै अनुदान रकम २ लाख पनि घर नबनाई काठमाडौं लिएर आउने सोचेको छ भने त्यो ठूलो भूल हुने र त्यस्तालाई कालोसूचीमा राखेर भोलि नागरिकता,पासपोर्ट र बैंकहरुबाट ऋण लिन समेत नपाउने गरि कारवाही हुन सक्ने जानकारी दिए ।
५ भदौ २०७३, १।००

 

वि.सं.२०७३ भदौ ५ आइतवार १४:५९ मा प्रकाशित

You can share this post!

वीरगञ्ज भन्सारद्वारा आठमहिनामा एक खर्ब १४ अर्ब राजस्व सङ्कलन   

वीरगञ्ज भन्सारद्वारा आठमहिनामा एक खर्ब १४ अर्ब राजस्व सङ्कलन   

वि.सं.२०८१ वैशाख ८ शनिवार १३:२२

पर्सा, ८ वैशाख : वीरगञ्ज भन्सार कार्यालयले चालु आर्थिक वर्षको...

महालक्ष्मी विकास बैंकद्वारा महिला उद्यमी लक्षित सशक्तीकरण अभियान

महालक्ष्मी विकास बैंकद्वारा महिला उद्यमी लक्षित सशक्तीकरण अभियान

वि.सं.२०८१ वैशाख ८ शनिवार १२:५४

काठमाडौं । महालक्ष्मी विकास बैंकले महिला उद्यमीहरुलाई सार्वजानिक यातायातको क्षेत्रमा...

गरिमा विकास बैंक र टान गण्डकी बीच व्यवसायिक सम्झौता

गरिमा विकास बैंक र टान गण्डकी बीच व्यवसायिक सम्झौता

वि.सं.२०८१ वैशाख ८ शनिवार १२:४८

काठमाडौं । गरिमा विकास बैंक लिमिटेड र ट्रेकिङ एजेन्सी एसोसिएसन...

पर्यटकको रोजाइमा घोडेपानी, एक वर्षमा ३१ हजारले गरे भ्रमण   

पर्यटकको रोजाइमा घोडेपानी, एक वर्षमा ३१ हजारले गरे भ्रमण   

वि.सं.२०८१ वैशाख ८ शनिवार १२:४०

म्याग्दी, ८ वैशाख : विसं २०८० मा ३१ हजारभन्दा बढी...

काठमाडौँमा आज यी स्थानमा विद्युत् सेवा अवरुद्ध   

काठमाडौँमा आज यी स्थानमा विद्युत् सेवा अवरुद्ध   

वि.सं.२०८१ वैशाख ८ शनिवार १२:३३

काठमाडौँ, ८ वैशाख : नेपाल विद्युत् प्राधिकरणका अनुसार आज जोरपाटी...

कुन राशिको कस्तो छ ? हेर्नुहोस् आजको राशिफल

कुन राशिको कस्तो छ ? हेर्नुहोस् आजको राशिफल

वि.सं.२०८१ वैशाख ८ शनिवार ०५:४८

मेष मेष (चु, चे, चो, ला, लि, लु, ले, लो,...