back
NMB ad

भूकम्पपीडितलाई छिटो रकम वितरण गर्न मन्त्रालयले दियो निर्देशन !

Kumari bank ad

काठमाण्डौं । भूकम्पबाट क्षति भएको आवास निर्माणका लागि अनुदान रकम दिने काममा ढिलाई भएको भन्दै स्थानीय विकास मन्त्रालयले भूकम्पबाट प्रभावित १० जिल्लाका गाविस सचिवहरुलाई छिटोभन्दा छिटो करम वितरण गर्न निर्देशन दिनुका साथै त्यस विषयमा सचेत गराएको छ ।

यसअघि स्थानीय विकास मन्त्रालयले अनुदान वितरणलाई तिव्र पार्न असार ३ गते गाविस सचिवहरुलाई निर्देशन दिएको थियो । आइतबार पुनः परिपत्र गर्दै मन्त्रालयले असार ३ को पत्रानुसार अनुदान रकम वितरणले किन गति लिन सकेन भनी राजधानी बाहेक १० जिल्लाका गाविस सचिवहरुलाई सचेत गराएको हो ।

यस्तै मन्त्रालयले पुनर्निर्माण प्राधिकरणसँग सम्झौता भएका बैंक तथा वित्तीय संस्थाहरुसँग सम्पर्क गरी आवश्यक समन्वय गरेर अनुदान वितरण तिव्र पार्न पुनः निर्देशन दिएको छ ।

१२ असार २०७३, २।३०

वि.सं.२०७३ असार १२ आइतवार १५:०३ मा प्रकाशित

You can share this post!

भेरी करिडोरमा ३६ करोड २५ लाखमा तीन पक्की पुल बन्दै   

भेरी करिडोरमा ३६ करोड २५ लाखमा तीन पक्की पुल बन्दै   

वि.सं.२०८१ वैशाख १३ बिहीवार ०९:४७

डोल्पा, १३ वैशाख : भेरी करिडोरमा तीनवटा पक्की पुल निर्माण...

एनएमबी बैंकको संस्थापक सेयर बिक्रीमा

एनएमबी बैंकको संस्थापक सेयर बिक्रीमा

वि.सं.२०८१ वैशाख १३ बिहीवार ०९:४०

काठमाडौं। एनएमबी बैंक लिमिटेडले संस्थापक सेयर बिक्रीमा ल्याएको छ ।...

नेपाल–चीन सहायता परियोजनाको पहिलो बैठक सम्पन्न   

नेपाल–चीन सहायता परियोजनाको पहिलो बैठक सम्पन्न   

वि.सं.२०८१ वैशाख १३ बिहीवार ०९:३३

काठमाडौँ, १३ वैशाख : नेपाललाई चीनको स्वशासित क्षेत्र तिब्बतबाट आगामी...

डोल्पामा जेठ १० गतेदेखि यार्सा सङ्कलन खुला   

डोल्पामा जेठ १० गतेदेखि यार्सा सङ्कलन खुला   

वि.सं.२०८१ वैशाख १३ बिहीवार ०६:२०

डोल्पा, १२ वैशाख : हिमाली जिल्ला डोल्पामा आगामी जेठ १०...

आजको मौसम : केही स्थानमा हल्का वर्षाको सम्भावना

आजको मौसम : केही स्थानमा हल्का वर्षाको सम्भावना

वि.सं.२०८१ वैशाख १३ बिहीवार ०६:१५

 काठमाडौँ, १३ वैशाखः हाल देशमा पश्चिमी वायु र स्थानीय वायुको...

जलवायुसम्बन्धी अन्तर्राष्ट्रिय संवाद कार्यक्रमको ‘वेबसाइट’ सार्वजनिक   

जलवायुसम्बन्धी अन्तर्राष्ट्रिय संवाद कार्यक्रमको ‘वेबसाइट’ सार्वजनिक   

वि.सं.२०८१ वैशाख १३ बिहीवार ०६:०८

काठमाडौँ : नेपालले आगामी जेठ ९ र १० गते काठमाडौँमा...