back
NMB ad

भूकम्पपीडितलाई खुशीको खबर, सिटिजन्सले बैंक खातामा जम्मा गरिदियो रकम !

Kumari bank ad

काठमाण्डौं । सिटिजन्स बैंक इन्टरनेशनल लिमिटेडले भुकम्पबाट क्षति भएका निजी आवास पुनर्निर्माणका लागि सरकारले जिम्मा दिएको १८ करोड ४५ लाख ५० हजार रुपैयाँ लाभग्राहीको खातामा जम्मा गरिसकेको छ ।

बैंकले आज शुक्रवार विज्ञप्ति जारी गर्दै राष्ट्रिय पुनर्निर्माण प्राधिकरणसँग भएको सम्झौता अनुसार प्राधिकरणले तोकेको लाभग्राहीको खाता खोली जिल्ला विकास समितिले पठाएको रकम सम्बन्धित खातामा जम्मा गरिदिएको जनाएको छ ।

बैंकले ४४७२ जनाको खाता खोलेको थियो । यसमध्ये ३६९१ जनाको खातामा पैसा जम्मा गरिदिएको हो । रकम पाउनेमध्ये निरन्तर रुपमा २३८१ जनाले बैंकबाट रकम लिइसकेका छन् । बाँकी १३१० जनाको खाता सक्रिय गराउन प्रयसा भइरहेको बैंकले जनाएको छ । यसका साथै, रकम प्राप्त गरेको लाभग्राहीमध्ये २१५ जनाको विवरण अधुरो भएकाले खाता खोल्न नसकिएको बैंकले बिज्ञप्तिमा उल्लेख गरेको छ ।

१४ असोज २०७३, २।००

वि.सं.२०७३ असोज १४ शुक्रवार १४:२८ मा प्रकाशित

You can share this post!

शान्तिपूर्ण रूपमा इलाम–२ मा मतदान सुरु   

शान्तिपूर्ण रूपमा इलाम–२ मा मतदान सुरु   

वि.सं.२०८१ वैशाख १५ शनिवार ०७:३०

फिक्कल (इलाम), १५ वैशाख: इलाम क्षेत्र –२ मा मतदान सुरु...

एनआईसी एशिया बैंकमा खनियाको बढुवा, बने सहायक प्रमुख कार्यकारी अधिकृत

एनआईसी एशिया बैंकमा खनियाको बढुवा, बने सहायक प्रमुख कार्यकारी अधिकृत

वि.सं.२०८१ वैशाख १५ शनिवार ०७:२३

काठमाडौं । एनआईसी एशिया बैंक लिमिटेडले सहायक महाप्रबन्धक पदमा कार्यरत...

आजको मौसम : यी स्थानमा हुरीबतासको चेतावनी   

आजको मौसम : यी स्थानमा हुरीबतासको चेतावनी   

वि.सं.२०८१ वैशाख १५ शनिवार ०७:१०

काठमाडौँ, १५ वैशाख : हाल देशमा पश्चिमी वायु र स्थानीय...

सरकारले माग पूरा नगरेको मिटरब्याजपीडितको गुनासो, फेरि आन्दोलन गर्ने  चेतावनी   

सरकारले माग पूरा नगरेको मिटरब्याजपीडितको गुनासो, फेरि आन्दोलन गर्ने चेतावनी   

वि.सं.२०८१ वैशाख १५ शनिवार ०७:०१

सिरहा : सरकारले प्रतिवद्धता गरेअनुसार माग पूरा नगरेको भन्दै अनुचित...

आज इलाम र बझाङमा उपनिर्वाचन   

आज इलाम र बझाङमा उपनिर्वाचन   

वि.सं.२०८१ वैशाख १५ शनिवार ०६:४७

काठमाडौँ, १५ वैशाख : आज इलाम र बझाङमा उपनिर्वाचन हुँदैछ...

आज १५ बैशाख २०८१ शनिवार, थाहा पाउनुहोस् आजको राशिफल

आज १५ बैशाख २०८१ शनिवार, थाहा पाउनुहोस् आजको राशिफल

वि.सं.२०८१ वैशाख १५ शनिवार ०६:४१

मेष मेष (चु, चे, चो, ला, लि, लु, ले, लो,...