back
NMB ad

चिट चोर्न नपाएपछि एउटै केन्द्रका ६५ विद्यार्थीले परीक्षा छाडे

Kumari bank ad

जुम्ला । चिट चोर्न नपाएपछि एसएलसी परीक्षा कडा भएको भन्दै कैयन विद्यार्थीले बीचैमा परीक्षा छाडेका छन् ।

विगतमा एसएलसी पास हुन जुम्ला जानुपर्छ भन्ने धारणालाई चिर्दै यस पटकको परीक्षामा कडाइ गरिएपछि एउटै केन्द्रका ६५ विद्यार्थीले परीक्षा छाडेका हुन् ।

खुला विद्यालयको परीक्षा केन्द्र रहेको कर्णाली मावि अनामनगरमा परीक्षाको पहिलो दिन एक सय ९४ विद्यार्थी उपस्थित भएका थिए ।

‘विज्ञान विषयका दिनदेखि यहाँका ६५ विद्यार्थीले परीक्षा बीचैमा छाडेर गए,’ कर्णाली माविकी केन्द्राध्यक्ष समृता बुढाले भनिन्, ‘विगतका वर्षझैं परीक्षा फितलो हुने नदेखेपछि छाडेका हुन् ।’ कान्तिपुर दैनिकमा खबर छ ।

प्रकाशितः २०७२ चैत्र २६

वि.सं.२०७२ चैत २६ शुक्रवार १०:३४ मा प्रकाशित

You can share this post!

भेरी करिडोरमा ३६ करोड २५ लाखमा तीन पक्की पुल बन्दै   

भेरी करिडोरमा ३६ करोड २५ लाखमा तीन पक्की पुल बन्दै   

वि.सं.२०८१ वैशाख १३ बिहीवार ०९:४७

डोल्पा, १३ वैशाख : भेरी करिडोरमा तीनवटा पक्की पुल निर्माण...

एनएमबी बैंकको संस्थापक सेयर बिक्रीमा

एनएमबी बैंकको संस्थापक सेयर बिक्रीमा

वि.सं.२०८१ वैशाख १३ बिहीवार ०९:४०

काठमाडौं। एनएमबी बैंक लिमिटेडले संस्थापक सेयर बिक्रीमा ल्याएको छ ।...

नेपाल–चीन सहायता परियोजनाको पहिलो बैठक सम्पन्न   

नेपाल–चीन सहायता परियोजनाको पहिलो बैठक सम्पन्न   

वि.सं.२०८१ वैशाख १३ बिहीवार ०९:३३

काठमाडौँ, १३ वैशाख : नेपाललाई चीनको स्वशासित क्षेत्र तिब्बतबाट आगामी...

डोल्पामा जेठ १० गतेदेखि यार्सा सङ्कलन खुला   

डोल्पामा जेठ १० गतेदेखि यार्सा सङ्कलन खुला   

वि.सं.२०८१ वैशाख १३ बिहीवार ०६:२०

डोल्पा, १२ वैशाख : हिमाली जिल्ला डोल्पामा आगामी जेठ १०...

आजको मौसम : केही स्थानमा हल्का वर्षाको सम्भावना

आजको मौसम : केही स्थानमा हल्का वर्षाको सम्भावना

वि.सं.२०८१ वैशाख १३ बिहीवार ०६:१५

 काठमाडौँ, १३ वैशाखः हाल देशमा पश्चिमी वायु र स्थानीय वायुको...

जलवायुसम्बन्धी अन्तर्राष्ट्रिय संवाद कार्यक्रमको ‘वेबसाइट’ सार्वजनिक   

जलवायुसम्बन्धी अन्तर्राष्ट्रिय संवाद कार्यक्रमको ‘वेबसाइट’ सार्वजनिक   

वि.सं.२०८१ वैशाख १३ बिहीवार ०६:०८

काठमाडौँ : नेपालले आगामी जेठ ९ र १० गते काठमाडौँमा...