back
NMB ad

उपभोग घट्दा पनि फेरि किन बढ्यो अण्डाको भाउ ?

Kumari bank ad

काठमाण्डौं । नेपाल अण्डा उत्पादक संघले अण्डाको मूल्य बढाएको छ । यसअघि प्रतिगोटा १२ देखि १३ रुपैयाँ तिर्दै आएका उपभोक्ताले अब प्रतिगोटा अण्डाको १५ रुपैयाँ तिर्नुपर्नेछ ।

नेपाल अण्डा उत्पादक संघले ठूलो अण्डा फार्म मूल्य प्रतिक्रेट ३ सय ४५ र बिक्री मूल्य ३ सय ५० रुपैयाँ कायम गरेको छ । संघले मिडियम अण्डा प्रतिक्रेट फार्म मूल्य ३ सय १५ र बिक्री मूल्य ३ सय २० रुपैयाँ निर्धारण गरेको छ ।

यसअघि चैत ६ गते अण्डाको मूल्य घटेर ठूलो अण्डा फार्म मूल्य प्रतिक्रेट ३ सय २० र बिक्री मूल्य ३ सय २५, मिडीयम अण्डा फार्म मूल्य प्रतिक्रेट २ सय ७० र बिक्री मूल्य २ सय ७५ रुपैयाँमा बनाइएको थियो ।

नेपाल अण्डा उत्पादक संघका केन्द्रीय अध्यक्ष शिवराम केसीका अनुसार केही दिनअघि अण्डा उत्पादनको तुलनामा उपभोग घटे पनि अहिले अण्डाको दैनिक उत्पादन स्थिर रहेको तर माग अत्यधिक भएकाले अण्डाको मूल्य बढाउनु परेको बताए ।

१६ चैत २०७३, १०।००

वि.सं.२०७३ चैत १६ बुधवार १०:१० मा प्रकाशित

You can share this post!

पुल अलपत्र बनाउने निर्माण कम्पनी कालोसूचीमा   

पुल अलपत्र बनाउने निर्माण कम्पनी कालोसूचीमा   

वि.सं.२०८० चैत १५ बिहीवार २१:२७

म्याग्दी, १५ चैत : मुस्ताङको थासाङ गाउँपालिकाको कैकु र लार्जुङखोलाको...

सरकारले तोक्यो चैते धानको मूल्य   

सरकारले तोक्यो चैते धानको मूल्य   

वि.सं.२०८० चैत १५ बिहीवार २१:२३

काठमाडौँ, १५ चैत : सरकारले चैते धानको समर्थन मूल्य तोकेको...

करका दरमा एकरुपता कायम गर्न अध्ययन गर्ने सरकारको तयारी   

करका दरमा एकरुपता कायम गर्न अध्ययन गर्ने सरकारको तयारी   

वि.सं.२०८० चैत १५ बिहीवार २१:१९

काठमाडौँ, १५ चैत : सरकारले करको दरमा एकरुपता कायम गर्नका...

होटललाई उद्योगको मान्यता दिन व्यवसायीको माग   

होटललाई उद्योगको मान्यता दिन व्यवसायीको माग   

वि.सं.२०८० चैत १५ बिहीवार २१:१३

काठमाडौँ, १५ चैत : उद्योगी व्यवसायीले होटल क्षेत्रलाई उद्योगसरह कानुनी...

एमडिएमएसमा अनियमितता : दुई पूर्व अध्यक्षसहित बीस जनाविरुद्ध मुद्दा दायर   

एमडिएमएसमा अनियमितता : दुई पूर्व अध्यक्षसहित बीस जनाविरुद्ध मुद्दा दायर   

वि.सं.२०८० चैत १५ बिहीवार २१:०८

काठमाडौँ, १५ चैत : अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नेपाल दूरसञ्चार...

आईपीओ निष्काशन गर्दै सिद्धि हाइड्रो, बिक्री प्रबन्धकमा सिटिजन्स क्यापिटल

आईपीओ निष्काशन गर्दै सिद्धि हाइड्रो, बिक्री प्रबन्धकमा सिटिजन्स क्यापिटल

वि.सं.२०८० चैत १५ बिहीवार १६:२५

काठमाडौं । सिद्धि हाइड्रो कम्पनी लिमिटेडले आईपीओ निष्काशन गर्ने भएको...