back
NMB ad

पूर्व राष्ट्रपतिविरुद्ध आजिवन काराबास !

Kumari bank ad

इजिप्टको एक अदालतले शनिबार जनआन्दोलनबाट सत्ताच्युत गरिएका भूतपूर्व राष्ट्रपति मोहम्मद मोर्सी विरुद्धको आजिवन काराबास सम्बन्धि यस पूर्व अदालतले दिएको आदेशलाई सदर गरेको छ । मोर्सीलाई कतारसँग जासुसी गरेको अभियोग लगाई यस पहिलेनै काराबासको सजाँय सुनाइएको थियो ।morsi

अदालतको निर्देशनमाथि मोर्सीले पुनरावेदन गर्ने अधिकार रहेबमोजिम उहाँका वकीलले निर्णय विरुद्ध पुनरावेदन गरेका थिए । इजिप्टको पुनरावेदन उच्च अदालतले पूर्व राष्ट्रपतिको पुनरावेदनलाई अस्वीकार गर्दै यो नै अन्तिम तथा पुनरावेदन गर्न नमिल्ने निर्णय भएको बताएको, यहाँको राज्य संचालित मेना न्युज एजेन्सीले जनाएको छ ।

इजिप्टको कानून अनुसार आजिबन कारावासको सजाँय २५ बर्ष हुने गर्छ । अदालतले शनिबारै एकब अर्को निर्णयमार्फत मुश्लिम ब्रदरहुड समूहका तीन महत्वपूर्ण नेतालाई मृत्यदण्डकोसमेत फैसला सुनाएको छ ।

प्रकाशित मितिः २०७४ असो २

वि.सं.२०७४ असोज २ सोमवार १०:४७ मा प्रकाशित

You can share this post!

शान्तिपूर्ण रूपमा इलाम–२ मा मतदान सुरु   

शान्तिपूर्ण रूपमा इलाम–२ मा मतदान सुरु   

वि.सं.२०८१ वैशाख १५ शनिवार ०७:३०

फिक्कल (इलाम), १५ वैशाख: इलाम क्षेत्र –२ मा मतदान सुरु...

एनआईसी एशिया बैंकमा खनियाको बढुवा, बने सहायक प्रमुख कार्यकारी अधिकृत

एनआईसी एशिया बैंकमा खनियाको बढुवा, बने सहायक प्रमुख कार्यकारी अधिकृत

वि.सं.२०८१ वैशाख १५ शनिवार ०७:२३

काठमाडौं । एनआईसी एशिया बैंक लिमिटेडले सहायक महाप्रबन्धक पदमा कार्यरत...

आजको मौसम : यी स्थानमा हुरीबतासको चेतावनी   

आजको मौसम : यी स्थानमा हुरीबतासको चेतावनी   

वि.सं.२०८१ वैशाख १५ शनिवार ०७:१०

काठमाडौँ, १५ वैशाख : हाल देशमा पश्चिमी वायु र स्थानीय...

सरकारले माग पूरा नगरेको मिटरब्याजपीडितको गुनासो, फेरि आन्दोलन गर्ने  चेतावनी   

सरकारले माग पूरा नगरेको मिटरब्याजपीडितको गुनासो, फेरि आन्दोलन गर्ने चेतावनी   

वि.सं.२०८१ वैशाख १५ शनिवार ०७:०१

सिरहा : सरकारले प्रतिवद्धता गरेअनुसार माग पूरा नगरेको भन्दै अनुचित...

आज इलाम र बझाङमा उपनिर्वाचन   

आज इलाम र बझाङमा उपनिर्वाचन   

वि.सं.२०८१ वैशाख १५ शनिवार ०६:४७

काठमाडौँ, १५ वैशाख : आज इलाम र बझाङमा उपनिर्वाचन हुँदैछ...

आज १५ बैशाख २०८१ शनिवार, थाहा पाउनुहोस् आजको राशिफल

आज १५ बैशाख २०८१ शनिवार, थाहा पाउनुहोस् आजको राशिफल

वि.सं.२०८१ वैशाख १५ शनिवार ०६:४१

मेष मेष (चु, चे, चो, ला, लि, लु, ले, लो,...