back
NMB ad

थपिएका तहमा निर्वाचन गर्न नसकिने आयोगको ठहर, दोस्रो चरणको निर्वाचन अन्योल !

Kumari bank ad

काठमाडौँ । निर्वाचन आयोगले नयाँ संरचनामा निर्वाचन गर्न नसक्ने निर्णय गरेको छ । बिहीबार बसेको आयोगको बैठकले पुरानै संरचनामा मात्र चुनाव गराउन सकिने निर्णय गरेको छ । आयोगको बैठकले प्राविधि, प्रशासनिक र तयारीका कारण २२ वटा स्थानीय तह थपेर चुनाव गराउन नसकिने निर्णय गरेको हो । सरकारले मधेस केन्द्रित दलको माग पूरा गर्न भन्दै जेठ ८ गते तराईका ११ जिल्लामा २२ वटा स्थानीय तह थप्ने निर्णय गरेको थियो । सरकारको निर्णयको पूर्णविवरण अहिलेसम्म प्राप्त नभएको र प्राप्त भए पनि चुनाव गराउन नसकिने आयोगका प्रवक्ता सूर्यप्रसाद शर्माले जारी गरेको विज्ञप्तिमा उल्लेख गरिएको छ । आयोगले थप भएका स्थानीय तहमा निर्वाचन अधिकृतको कार्यालय स्थापना गर्न, मतदान केन्द्र निर्धारण गर्न, मतदाता नामावली पु¥याउन, मतदाता परिचयपत्र २७ गतेसम्म सम्बन्धित मतदान केन्द्रमा पु¥याउन सम्भव नरहेको प्रष्ट पारेको छ ।

११ जेठ २०७४

election council press release

वि.सं.२०७४ जेठ ११ बिहीवार १७:३६ मा प्रकाशित

You can share this post!

शान्तिपूर्ण रूपमा इलाम–२ मा मतदान सुरु   

शान्तिपूर्ण रूपमा इलाम–२ मा मतदान सुरु   

वि.सं.२०८१ वैशाख १५ शनिवार ०७:३०

फिक्कल (इलाम), १५ वैशाख: इलाम क्षेत्र –२ मा मतदान सुरु...

एनआईसी एशिया बैंकमा खनियाको बढुवा, बने सहायक प्रमुख कार्यकारी अधिकृत

एनआईसी एशिया बैंकमा खनियाको बढुवा, बने सहायक प्रमुख कार्यकारी अधिकृत

वि.सं.२०८१ वैशाख १५ शनिवार ०७:२३

काठमाडौं । एनआईसी एशिया बैंक लिमिटेडले सहायक महाप्रबन्धक पदमा कार्यरत...

आजको मौसम : यी स्थानमा हुरीबतासको चेतावनी   

आजको मौसम : यी स्थानमा हुरीबतासको चेतावनी   

वि.सं.२०८१ वैशाख १५ शनिवार ०७:१०

काठमाडौँ, १५ वैशाख : हाल देशमा पश्चिमी वायु र स्थानीय...

सरकारले माग पूरा नगरेको मिटरब्याजपीडितको गुनासो, फेरि आन्दोलन गर्ने  चेतावनी   

सरकारले माग पूरा नगरेको मिटरब्याजपीडितको गुनासो, फेरि आन्दोलन गर्ने चेतावनी   

वि.सं.२०८१ वैशाख १५ शनिवार ०७:०१

सिरहा : सरकारले प्रतिवद्धता गरेअनुसार माग पूरा नगरेको भन्दै अनुचित...

आज इलाम र बझाङमा उपनिर्वाचन   

आज इलाम र बझाङमा उपनिर्वाचन   

वि.सं.२०८१ वैशाख १५ शनिवार ०६:४७

काठमाडौँ, १५ वैशाख : आज इलाम र बझाङमा उपनिर्वाचन हुँदैछ...

आज १५ बैशाख २०८१ शनिवार, थाहा पाउनुहोस् आजको राशिफल

आज १५ बैशाख २०८१ शनिवार, थाहा पाउनुहोस् आजको राशिफल

वि.सं.२०८१ वैशाख १५ शनिवार ०६:४१

मेष मेष (चु, चे, चो, ला, लि, लु, ले, लो,...