काठमाडौँ । नेपाल पत्रकार महासंघको आगामि नयाँ नेतृत्वका लागि भएको मतदान प्रकृया सोमबार सम्पन्न भएको छ । विभिन्न जिल्लाबाट राजधानी काठमाडौ आएका पार्षद मतदाहरुले भोट हालिसकेपछि परिणामको पर्खाइमा रहेका छन् । हेर्नुस मतदान स्थल बाहिरका दृश्यहरु ।
प्रकाशित मितिः२०७४ भाद्र ५
वि.सं.२०७४ भदौ ५ सोमवार १८:०९ मा प्रकाशित