back
NMB ad

उपत्यकाका आधा दर्जन ठाउँ अन्धकार ! विद्युत सेवा अवरुद्ध

Kumari bank ad

काठमाडौ । सिंहदरबारस्थित के–३ सबस्टेनको ६६ केभी भूमिगत केबल पड्किदा राजधानीका विभिन्न स्थानमा विद्युत सेवा अवरुद्ध भएको छ । सिंहदरबार क्षेत्रमा मेलम्ची खाने पानीको पाइप बिछ्याउने क्रममा केवलमा क्षति पुग्दा सोमबार अपरान्ह्बाट सेवा अवरुद्ध भएको हो ।

खानेपानीको पाइप बिछ्याउने कामदारले सबस्टेसनको केबल खन्दा पड्किएर क्षति पुगेको नेपाल विद्युत प्राधिकरणका प्रवक्ता प्रबल अधिकारीले बताए । ‘सिंहदरबार सबस्टेसनसँग जोडिने राजधानीका ११ वटा फिडरको सेवा अहिले अवरुद्ध छ,’ उनले भने, ‘प्राधिकरणको प्राविधिक टोली समस्या समाधान गर्न प्रयास गरिरहेको छ । सेवा सुचारु हुन कति समय लाग्छ भन्न सकिन्न ।’

अधिकारीका अनुसार विद्युत सेवा अबरुद्ध हुँदा ४० मेगावाट विद्युत प्रणाली बाहिर रहेको छ । अहिले सिंहदरबार वरपरका बागबजार, पुतलीसडक, अनामनगर, बबरमहललगायत स्थानमा सेवा अवरुद्ध छ । उर्जाखबरबाट

प्रकाशित मितिः २०७४ असार १२

वि.सं.२०७४ असार १२ सोमवार १६:५६ मा प्रकाशित

You can share this post!

पुल अलपत्र बनाउने निर्माण कम्पनी कालोसूचीमा   

पुल अलपत्र बनाउने निर्माण कम्पनी कालोसूचीमा   

वि.सं.२०८० चैत १५ बिहीवार २१:२७

म्याग्दी, १५ चैत : मुस्ताङको थासाङ गाउँपालिकाको कैकु र लार्जुङखोलाको...

सरकारले तोक्यो चैते धानको मूल्य   

सरकारले तोक्यो चैते धानको मूल्य   

वि.सं.२०८० चैत १५ बिहीवार २१:२३

काठमाडौँ, १५ चैत : सरकारले चैते धानको समर्थन मूल्य तोकेको...

करका दरमा एकरुपता कायम गर्न अध्ययन गर्ने सरकारको तयारी   

करका दरमा एकरुपता कायम गर्न अध्ययन गर्ने सरकारको तयारी   

वि.सं.२०८० चैत १५ बिहीवार २१:१९

काठमाडौँ, १५ चैत : सरकारले करको दरमा एकरुपता कायम गर्नका...

होटललाई उद्योगको मान्यता दिन व्यवसायीको माग   

होटललाई उद्योगको मान्यता दिन व्यवसायीको माग   

वि.सं.२०८० चैत १५ बिहीवार २१:१३

काठमाडौँ, १५ चैत : उद्योगी व्यवसायीले होटल क्षेत्रलाई उद्योगसरह कानुनी...

एमडिएमएसमा अनियमितता : दुई पूर्व अध्यक्षसहित बीस जनाविरुद्ध मुद्दा दायर   

एमडिएमएसमा अनियमितता : दुई पूर्व अध्यक्षसहित बीस जनाविरुद्ध मुद्दा दायर   

वि.सं.२०८० चैत १५ बिहीवार २१:०८

काठमाडौँ, १५ चैत : अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नेपाल दूरसञ्चार...

आईपीओ निष्काशन गर्दै सिद्धि हाइड्रो, बिक्री प्रबन्धकमा सिटिजन्स क्यापिटल

आईपीओ निष्काशन गर्दै सिद्धि हाइड्रो, बिक्री प्रबन्धकमा सिटिजन्स क्यापिटल

वि.सं.२०८० चैत १५ बिहीवार १६:२५

काठमाडौं । सिद्धि हाइड्रो कम्पनी लिमिटेडले आईपीओ निष्काशन गर्ने भएको...