back
NMB ad

विद्युत चोरी गर्ने ८ जना समातिए

Kumari bank ad

मोरङ । विद्युत् चोरी गर्ने आठजनालाई प्रहरीले मोरङको सोराभाग र कदमाहाबाट गएराति पक्राउ गरेको छ । सशस्त्र प्रहरी बल रङ्गेली, स्थानीय प्रहरी चौकी र नेपाल विद्युत् प्राधिकरण रङ्गेलीबाट खटिएको टोलीले सोराभाग–५ र कदमाहा ३, ६ र ८ नं वडामा तारको सहयोगमा विद्युत् चोरी गर्ने आठ जनालाई पक्राउ गरेको हो ।

पक्राउ पर्नेमा कदमाहा–८ का सचिन कामत, भरतलाल ठाकुर, राजकुमार शर्मा, गङ्गा शर्मा, कदमाहा–३ का गर्जु मण्डल, कदमाहा–६ का इन्द्रकान्त झा, सोराभाग–५ का शुभदेव मण्डल र उपेन्द्रकुमार शाह छन् । पक्राउ परेकालाई प्रहरी चौकी कदमाहामा राखेर अनुसन्धान भइरहेको इलाका प्रहरी कार्यालय, रङ्गेलीले जनाएको छ ।

३ बैशाख २०७३, १२।००

वि.सं.२०७३ वैशाख ३ शुक्रवार १५:३० मा प्रकाशित

You can share this post!

वीरगञ्ज भन्सारद्वारा आठमहिनामा एक खर्ब १४ अर्ब राजस्व सङ्कलन   

वीरगञ्ज भन्सारद्वारा आठमहिनामा एक खर्ब १४ अर्ब राजस्व सङ्कलन   

वि.सं.२०८१ वैशाख ८ शनिवार १३:२२

पर्सा, ८ वैशाख : वीरगञ्ज भन्सार कार्यालयले चालु आर्थिक वर्षको...

महालक्ष्मी विकास बैंकद्वारा महिला उद्यमी लक्षित सशक्तीकरण अभियान

महालक्ष्मी विकास बैंकद्वारा महिला उद्यमी लक्षित सशक्तीकरण अभियान

वि.सं.२०८१ वैशाख ८ शनिवार १२:५४

काठमाडौं । महालक्ष्मी विकास बैंकले महिला उद्यमीहरुलाई सार्वजानिक यातायातको क्षेत्रमा...

गरिमा विकास बैंक र टान गण्डकी बीच व्यवसायिक सम्झौता

गरिमा विकास बैंक र टान गण्डकी बीच व्यवसायिक सम्झौता

वि.सं.२०८१ वैशाख ८ शनिवार १२:४८

काठमाडौं । गरिमा विकास बैंक लिमिटेड र ट्रेकिङ एजेन्सी एसोसिएसन...

पर्यटकको रोजाइमा घोडेपानी, एक वर्षमा ३१ हजारले गरे भ्रमण   

पर्यटकको रोजाइमा घोडेपानी, एक वर्षमा ३१ हजारले गरे भ्रमण   

वि.सं.२०८१ वैशाख ८ शनिवार १२:४०

म्याग्दी, ८ वैशाख : विसं २०८० मा ३१ हजारभन्दा बढी...

काठमाडौँमा आज यी स्थानमा विद्युत् सेवा अवरुद्ध   

काठमाडौँमा आज यी स्थानमा विद्युत् सेवा अवरुद्ध   

वि.सं.२०८१ वैशाख ८ शनिवार १२:३३

काठमाडौँ, ८ वैशाख : नेपाल विद्युत् प्राधिकरणका अनुसार आज जोरपाटी...

कुन राशिको कस्तो छ ? हेर्नुहोस् आजको राशिफल

कुन राशिको कस्तो छ ? हेर्नुहोस् आजको राशिफल

वि.सं.२०८१ वैशाख ८ शनिवार ०५:४८

मेष मेष (चु, चे, चो, ला, लि, लु, ले, लो,...