back
NMB ad

दुई लाख ७० हजार पर्ने ई रिक्सा सञ्चालनमा आयो, एउटामा ६ जना अट्ने

Kumari bank ad

काठमाण्डौं। स्याङ्जाको प्रमुख व्यापारिक केन्द्र वालिङमा आजदेखि ई रिक्सा सञ्चालनमा आएको छ । वालिङ नगर तथा आसपासका क्षेत्रमा बढ्दै गइरहेको वायु प्रदूषणलाई ध्यान राखी ई रिक्सा सञ्चालन गरिएको हो ।

“वालिङ क्षेत्रमा वायु प्रदूषण पनि बढ्दै गएको र नजिक पुग्न चाहने यात्रुको सुविधालाई ध्यानमा गरी विद्युत्बाट चल्ने रिक्सा सञ्चालनमा ल्याएका हौँ,” वालिङ नगर यातायात सङ्घका अध्यक्ष गोविन्द पँगेनीले भने – “अहिले विद्युत्बाट चल्ने पाँचवटा रिक्सामार्फत सेवा प्रारम्भ गरेका छौँ । आगामी दिनमा यसलाई बढाउँछौँ ।”

बिमासहित प्रतिरिक्साको लागत दुई लाख ७० हजार रुपैयाँ रहेको वालिङ नगर यातायात सङ्घले जनाएको छ । एउटा रिक्सामा ६ जनासम्म बस्न मिल्छ ।

 प्रकाशितः२०७३ वैशाख १

वि.सं.२०७३ वैशाख १ बुधवार ११:२४ मा प्रकाशित

You can share this post!

ऊर्जा सुरक्षाका लागि वैकल्पिक ऊर्जाको विकास निर्विकल्प : सरोकारवाला  

ऊर्जा सुरक्षाका लागि वैकल्पिक ऊर्जाको विकास निर्विकल्प : सरोकारवाला  

वि.सं.२०८१ वैशाख १४ शुक्रवार २०:०९

काठमाडौँ, १५ वैशाखः नेपालमा जलविद्युत्सँगै हाइड्रोजन, सौर्य, वायु जस्ता वैकल्पिक...

अर्थतन्त्र मिश्रित अवस्थामा छ : गभर्नर अधिकारी   

अर्थतन्त्र मिश्रित अवस्थामा छ : गभर्नर अधिकारी   

वि.सं.२०८१ वैशाख १४ शुक्रवार १९:५७

काठमाडौँ, १४ वैशाख : नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले...

सबैभन्दा बढी रेमिटेन्स भित्र्याउनेमा आइएमई, राष्ट्र बैंकले गर्यो सम्मान

सबैभन्दा बढी रेमिटेन्स भित्र्याउनेमा आइएमई, राष्ट्र बैंकले गर्यो सम्मान

वि.सं.२०८१ वैशाख १४ शुक्रवार १९:५०

काठमाडौं । सबैभन्दा बढी रेमिटेन्स भित्र्याउनेमा आइएमई लिमिटेड सम्मानित भएको...

राष्ट्रिय बीमा कम्पनीको सीईओमा शिवहरी श्रेष्ठ नियुक्त

राष्ट्रिय बीमा कम्पनीको सीईओमा शिवहरी श्रेष्ठ नियुक्त

वि.सं.२०८१ वैशाख १४ शुक्रवार १४:४९

काठमाडौं । राष्ट्रिय बीमा कम्पनी लिमिटेडको प्रमुख कार्यकारी अधिकृत (सीईओ)...

नेशनल लाईफको घान्द्रुक भ्रमण कार्यक्रम सम्पन्न

नेशनल लाईफको घान्द्रुक भ्रमण कार्यक्रम सम्पन्न

वि.सं.२०८१ वैशाख १४ शुक्रवार १४:४२

काठमाडौं । नेशनल लाईफ इन्स्योरेन्स कम्पनीले कम्पनीमा कार्यरत अभिकर्ताहरुका लागि...

आइतबारदेखि हात्तीपाइले रोगविरुद्ध औषधि खुवाइने   

आइतबारदेखि हात्तीपाइले रोगविरुद्ध औषधि खुवाइने   

वि.सं.२०८१ वैशाख १४ शुक्रवार १४:३५

काठमाडौँ, १४ वैशाख : सरकारले यही वैशाख १६ गते (आइतबार)देखि...