back
NMB ad

अबदेखि घरमै बसी बसी बैंकिङ सेवा !

Kumari bank ad

काठमाण्डौं । एभरेष्ट बैंकले पश्चिम नेपालका २७ जिल्लामा घरघरै गएर वित्तीय सेवा दिने भएको छ । यसका लागि बैंक र युकेएड सक्षमबीच सम्झौता भएको छ ।

एभरेष्ट बैंकले बैंकिङ सेवा नपुगेका क्षेत्रहरुमा शाखारहित बैंकिङमार्फत सेवा उपलब्ध गराउने छ । बैंकले ट्याब्लेट बैंकिङ पनि सुरु गरेको छ । यसका लागि सम्झौतापत्रमा बैंकका प्रमुख कार्यकारी अधिकृत एकै अहलुवालिया र सक्षम एक्सेस टु फाइनान्सका टिम लिटर वलजित वोहोराले हस्ताक्षर गरेका छन् ।

यसबाट स्थानीय एजेन्ट जसलाई बैंकले नियुक्त गरेको हुन्छ उसले ट्यावलेटको माध्यमबाट घरघरै गएर बैंकिङ सेवा दिने छ । यसबाट खाता खोलेर पैसा जम्मा गर्ने वाहेक विपन्न वर्गमा कर्जा लगानीका साथै कृषि क्षेत्रमा पनि ऋण लगानी गर्ने छ ।

२१ साउन २०७३, ११।००

वि.सं.२०७३ साउन २१ शुक्रवार ११:२२ मा प्रकाशित

You can share this post!

एक कम्पनीको नगद लाभांश खातामा जम्मा, तपाईकोमा आयो त ?

एक कम्पनीको नगद लाभांश खातामा जम्मा, तपाईकोमा आयो त ?

वि.सं.२०८१ वैशाख ४ मंगलवार ११:५७

काठमाडौं । नेसनल लघुवित्त वित्तीय संस्थाले आफ्ना सेयरधनीहरुलाई नगद लाभांश...

पश्चिमी वायु र स्थानीय वायुको आंशिक प्रभाव कायमै   

पश्चिमी वायु र स्थानीय वायुको आंशिक प्रभाव कायमै   

वि.सं.२०८१ वैशाख ४ मंगलवार ११:५१

काठमाडौँ, ४ वैशाख : हाल देशमा पश्चिमी वायु र स्थानीय...

नेपाल पुनर्बीमा कम्पनीको लाभांश घोषणा

नेपाल पुनर्बीमा कम्पनीको लाभांश घोषणा

वि.सं.२०८१ वैशाख ४ मंगलवार ११:३९

काठमाडौं । नेपाल पुनर्बीमा कम्पनी लिमिटेडले लाभांश घोषणा गरेको छ...

हालसम्मकै उच्च विन्दुमा सुनको भाउ, प्रतितोला कति पुग्यो ?

हालसम्मकै उच्च विन्दुमा सुनको भाउ, प्रतितोला कति पुग्यो ?

वि.सं.२०८१ वैशाख ४ मंगलवार ११:३३

काठमाडौं । साताको तेस्रो कारोबार दिन सुनको भाउमा बढोत्तरी आएको...

आज चैतेदसैँ, बिहानैदेखि बागलुङ कालिकामा भक्तजनको घुइँचो   

आज चैतेदसैँ, बिहानैदेखि बागलुङ कालिकामा भक्तजनको घुइँचो   

वि.सं.२०८१ वैशाख ४ मंगलवार ११:२६

ढोरपाटन (बागलुङ), ४ वैशाख : आज चैतेदसैँ । बिहानदेखि नै...

वाईवाई चाउचाउले आईपीओ निष्कासन गर्ने

वाईवाई चाउचाउले आईपीओ निष्कासन गर्ने

वि.सं.२०८१ वैशाख ४ मंगलवार ०७:१३

काठमाडौं। नेपालको प्रसिद्ध चाउचाउ वाईवाई पनि आईपीओ निष्कासन गर्ने भएको...