back
NMB ad

बैंकको १०० रुपैंया अंकित १ अर्ब ५० करोडको सेयरमा आवेदन खुल्ला,भरिहाल्नुहोस् !

Kumari bank ad

काठमाडौ। एभरेष्ट बैंकले आजदेखि तीन शेयर बरावर एकको अनुपातमा हकप्रद शेयर निष्काशन तथा बिक्री खुल्ला गरेको छ। बैंकले प्रति साधारण शेयर १०० रुपैयाँ बराबरको दरले एक करोड ५० लाख ८८ हजार ८७ कित्ता अर्थात् १ अर्ब ५० करोड ८८ लाख ८ हजार ७०० रुपैयाँको लागेको जनाएको छ।

असार ६ गतेसम्म कायम भएका बैंकका शेयरधनीले साउन २२ गतेसम्म हकप्रद आवेदन दिन सक्नेछन्। बैंकको हकप्रद शेयरको आवेदन एनआइविएल क्यापिटल मार्केट तथा एभरेष्ट बैंकको केन्द्रिय तथा सम्पूर्ण शाखा कार्यालयबाट आवेदन दिन पाइने बताइएको छ।

बैंकको हालको चुक्ता पूँजी ४ अर्ब ५२ करोड रुपैयाँ रहेको छ। हकप्रदको निष्कासनपछि बैंकको चुक्ता पूँजी ६ अर्ब नाघ्नेछ ।

प्रकाशित मितिः २०७४ असार १८

वि.सं.२०७४ असार १८ आइतवार १३:१६ मा प्रकाशित

You can share this post!

बढ्यो सुनको भाउ, आज कतिमा हुँदैछ कारोबार ?

बढ्यो सुनको भाउ, आज कतिमा हुँदैछ कारोबार ?

वि.सं.२०८१ वैशाख १२ बुधवार १०:४१

काठमाडौं । साताको तस्रो कारोबार दिन सुनको भाउमा वृद्धि भएको...

मोटरसाइकल र जीप एकआपसमा ठोक्किदा तीन जनाको मृत्यु   

मोटरसाइकल र जीप एकआपसमा ठोक्किदा तीन जनाको मृत्यु   

वि.सं.२०८१ वैशाख १२ बुधवार ०९:४९

भद्रपुर (झापा) १२, वैशाख : झापाको शिवसताक्षी–८ झिलझिलेमा आज बिहान...

आजको मौसम : केही स्थानमा हुरीबतासको चेतावनी

आजको मौसम : केही स्थानमा हुरीबतासको चेतावनी

वि.सं.२०८१ वैशाख १२ बुधवार ०९:४४

काठमाडौँ, १२ वैशाख : हाल देशमा पश्चिमी वायु र स्थानीय...

सर्वोत्तम सिमेन्टको साधारण सभा आज, लाभांश पारित हुने

सर्वोत्तम सिमेन्टको साधारण सभा आज, लाभांश पारित हुने

वि.सं.२०८१ वैशाख १२ बुधवार ०६:४२

काठमाडौं । सर्वोत्तम सिमेन्ट लिमिटेडले वार्षिक साधारण सभा आज वैशाख...

चेम्बर सल्लाहकार परिषद् अध्यक्षमा श्रेष्ठ मनोनीत  

चेम्बर सल्लाहकार परिषद् अध्यक्षमा श्रेष्ठ मनोनीत  

वि.सं.२०८१ वैशाख १२ बुधवार ०६:२७

काठमाडौँ : नेपाल चेम्बर अफ कमर्सको सल्लाहकार परिषद् अध्यक्षमा राजेशकाजी...

आज १२ बैशाख २०८१ बुधवार, कुन राशिको कस्तो छ ?

आज १२ बैशाख २०८१ बुधवार, कुन राशिको कस्तो छ ?

वि.सं.२०८१ वैशाख १२ बुधवार ०६:१२

मेष मेष (चु, चे, चो, ला, लि, लु, ले, लो,...