Your service title

Give us a brief description of the service that you are promoting. Try keep it short so that it is easy for people to scan your page.

आईतबार, मंसिर ३ , २०७४  |  
Monday, November 20, 2017

दुई कम्पनीले क्रमशः३०% र १०% प्रतिशत बोनस दिंदैछन्,बुक क्लोजको यो मिति याद गर्नुहोस् !

November 9, 2017

bonus01

काठमाडौ। एक्सेल डेभलपमेन्ट बैंक मंसिर १७ गते आफ्नो १२औँ वार्षिक साधारणसभा गर्दैछ । साधारणसभा प्रयोजनको लागि मंसिर ५ गतेदेखि मंसिर १७ गतेसम्म बैंकको बुक क्लोज हुने कम्पनीले जनाएको छ ।

साधारणसभामा कम्पनीले सेयरधनीलाई ३० प्रतिशत बोनस सेयर दिने सञ्चालक समितिको निर्णयलाई पारित गर्नेछ ।excel dev bank book closed

हाल कम्पनीको चुक्ता पुँजी ५८ करोड ६८ लाख रुपैयाँ रहेको छ । ३० प्रतिशत बोनस सेयर पश्चात कम्पनीको पुँजी ७४ करोड रुपैयाँ नाघ्नेछ ।

यस्तै विजय लघुवित्त वित्तीय संस्थाको साधारणसभा मंसिर १६ गते हुँदैछ । साधारणसभा प्रयोजनका लागि कम्पनिले मंसिर १ देखि १६ सम्म बुक क्लोज गर्ने जानकारी दिएको छ ।

vijaya laghubitta book closed

लघुवित्तले लगानीकर्तालाई १० प्रतिशत बोनस सेयर र ५ प्रतिशत नगद लाभाँश प्रदान गर्ने निर्णय साधारणसभाबाट पारित गर्दैछ ।

प्रकाशित मितिः२०७४ कार्तिक २३

यसमा तपाइको बिचार

इमेल गोप्य राखिनेछ



सम्बन्धित शीर्षकहरु