back
NMB ad

फेसबुकले मुद्दा जित्यो

Kumari bank ad

काठमाण्डौं । फेसबुकले आफ्नो नामको ट्रेडमार्क मुद्दा जितेको छ।

चीनको बेजिङस्थित एक पेय पदार्थ कम्पनीले आफ्नो उत्पादनको नाम फेसबुक राखेपछि सामाजिक संजाल कम्पनी फेसबुकले उक्त मुद्दा दायर गरेको थियो। यसै मुद्दमा हालै बेजिङको एक अदालतले सामाजिक संजाल फेसबुकको पक्षमा फैसला सुनाएको अन्तर्राष्ट्रिय समाचार माध्यामले जनाएका छन्।

पेय पदार्थ उत्पादक कम्पनीले भने सन् २०११ मा  ‘फेस बुक’ ट्रेडमार्क लिएको बताएको छ।

तर अदालतले भने उक्त कम्पनीले ट्रेडमार्कको नक्कल गरेर नैतिक सिद्धान्त उल्लङ्घन गरेको जनाएको छ।

चीनमा सन् २००९ देखि फेसबुकमा प्रतिबन्ध लगाइएको थियो।

प्रकाशितः २०७३ वैशाख २८

वि.सं.२०७३ वैशाख २८ मंगलवार १३:४२ मा प्रकाशित

You can share this post!

आईपीओ निष्काशन गर्दै सिद्धि हाइड्रो, बिक्री प्रबन्धकमा सिटिजन्स क्यापिटल

आईपीओ निष्काशन गर्दै सिद्धि हाइड्रो, बिक्री प्रबन्धकमा सिटिजन्स क्यापिटल

वि.सं.२०८० चैत १५ बिहीवार १६:२५

काठमाडौं । सिद्धि हाइड्रो कम्पनी लिमिटेडले आईपीओ निष्काशन गर्ने भएको...

राष्ट्रियसभाका उपाध्यक्ष अर्यालको राजीनामा   

राष्ट्रियसभाका उपाध्यक्ष अर्यालको राजीनामा   

वि.सं.२०८० चैत १५ बिहीवार १६:१७

काठमाडौँ, १५ चैत : राष्ट्रियसभाका उपाध्यक्ष उर्मिला अर्यालले पदबाट राजीनामा...

हिमालमा हेलिकप्टरले बचाउँदै पर्यटकको ज्यान   

हिमालमा हेलिकप्टरले बचाउँदै पर्यटकको ज्यान   

वि.सं.२०८० चैत १५ बिहीवार १६:००

सुवास दर्नाल सल्लेरी (सोलुखुम्बु), १५ चैत : गत आइतबार सगरमाथा...

नेप्सेमा एक कम्पनीको मूल्य समायोजन

नेप्सेमा एक कम्पनीको मूल्य समायोजन

वि.सं.२०८० चैत १५ बिहीवार १५:५४

काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से)ले बिहीबार एक कम्पनीको मूल्य...

जिहो–नयाँ वर्ष २०८१, ‘वि स्मार्ट राइड स्मार्ट अफर’ सार्वजनिक

जिहो–नयाँ वर्ष २०८१, ‘वि स्मार्ट राइड स्मार्ट अफर’ सार्वजनिक

वि.सं.२०८० चैत १५ बिहीवार १५:४८

काठमाडौं । CFMOTO र  ZEEHO   ब्राण्डको नेपालका लागि आधिकारीक वितरक...

दुई कम्पनीको सेयरमा नकरात्मक सर्किट, प्रतिकित्ता कुनको कति घट्यो ?

दुई कम्पनीको सेयरमा नकरात्मक सर्किट, प्रतिकित्ता कुनको कति घट्यो ?

वि.सं.२०८० चैत १५ बिहीवार १५:२४

काठमाडौं । साताको अन्तिम कारोबार दिन सेयर बजारमा सुधार आएको...