back
NMB ad

आगलागीमा परि ४३ को मृत्यु, दर्जनौं अग्नी नियन्त्र नै घाईते !

Kumari bank ad

पोर्चुगलको जंगलमा लागेको आगोमा परी हालसम्ममा कम्तिमा ४३ जनाको मृत्यु भई सकेको अन्तर्राष्टिय संचार माध्यमहरुले जनाएका छन् । आगलागीमाा ५९ भन्दा बढि अग्नी नियन्त्रक घाइते भएक बताईएको छ ।

firefighter

पोर्चुगलको दक्षिण पूर्वी कोइम्ब्रामा भएको आगलागीका कारण जंगल पूर्णरुपमा ध्वस्त भएको छ । आगो बस्तीसम्म प्रवेश गरेको स्थानिय अधिकारीहरुले जनाएका छन् भने बस्तीमा आगोले केही घर जलेर नष्ट गरेको छ ।fire in portugal

आगालागी नियन्त्रणका लागि सयौंको संख्यामा अग्नीनियन्त्रक र केही हेलिकोप्टर पनि परिचालन गरिएको छ । आगलागीको कारण भने खुल्न सकेको छैन ।

प्रकाशित मितिः २०७४ असार ४

वि.सं.२०७४ असार ४ आइतवार १३:४३ मा प्रकाशित

You can share this post!

पुल अलपत्र बनाउने निर्माण कम्पनी कालोसूचीमा   

पुल अलपत्र बनाउने निर्माण कम्पनी कालोसूचीमा   

वि.सं.२०८० चैत १५ बिहीवार २१:२७

म्याग्दी, १५ चैत : मुस्ताङको थासाङ गाउँपालिकाको कैकु र लार्जुङखोलाको...

सरकारले तोक्यो चैते धानको मूल्य   

सरकारले तोक्यो चैते धानको मूल्य   

वि.सं.२०८० चैत १५ बिहीवार २१:२३

काठमाडौँ, १५ चैत : सरकारले चैते धानको समर्थन मूल्य तोकेको...

करका दरमा एकरुपता कायम गर्न अध्ययन गर्ने सरकारको तयारी   

करका दरमा एकरुपता कायम गर्न अध्ययन गर्ने सरकारको तयारी   

वि.सं.२०८० चैत १५ बिहीवार २१:१९

काठमाडौँ, १५ चैत : सरकारले करको दरमा एकरुपता कायम गर्नका...

होटललाई उद्योगको मान्यता दिन व्यवसायीको माग   

होटललाई उद्योगको मान्यता दिन व्यवसायीको माग   

वि.सं.२०८० चैत १५ बिहीवार २१:१३

काठमाडौँ, १५ चैत : उद्योगी व्यवसायीले होटल क्षेत्रलाई उद्योगसरह कानुनी...

एमडिएमएसमा अनियमितता : दुई पूर्व अध्यक्षसहित बीस जनाविरुद्ध मुद्दा दायर   

एमडिएमएसमा अनियमितता : दुई पूर्व अध्यक्षसहित बीस जनाविरुद्ध मुद्दा दायर   

वि.सं.२०८० चैत १५ बिहीवार २१:०८

काठमाडौँ, १५ चैत : अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नेपाल दूरसञ्चार...

आईपीओ निष्काशन गर्दै सिद्धि हाइड्रो, बिक्री प्रबन्धकमा सिटिजन्स क्यापिटल

आईपीओ निष्काशन गर्दै सिद्धि हाइड्रो, बिक्री प्रबन्धकमा सिटिजन्स क्यापिटल

वि.सं.२०८० चैत १५ बिहीवार १६:२५

काठमाडौं । सिद्धि हाइड्रो कम्पनी लिमिटेडले आईपीओ निष्काशन गर्ने भएको...