काठमाण्डौं । फर्स्ट माईक्रोफाईनाइन्सले पूँजी वृद्धिका लागि प्रस्ताव गरेको पचास प्रतिशत हकप्रदले बिहीबार धितोपत्र बोर्डबाट अनुमति पाएका छन् ।
फर्स्ट माईक्रोफाइनान्सलेले १३ करोड २२ लाख ५० हजार रुपैँया मूल्य बराबरको एक सय रुपैँया अंकित दरको १३ लाख २२ हजार पाँच सय कित्ता हकप्रद सेयर निस्कासनको अनुमति धितोपत्र बोर्डबाट पाएको छ ।
१८ चैत २०७३, १०।००
वि.सं.२०७३ चैत १८ शुक्रवार १०:४४ मा प्रकाशित