back
NMB ad

माछाबाटै मासिक २ करोडभन्दा बढी आम्दानी !

Kumari bank ad

बुटवल । रुपन्देहीको दयानगर गाविसका किसानले माछा बेचेर मासिक रु २ करोडभन्दा बढी आम्दानी गरेका छन् । उनीहरुले वार्षिक २५ करोड आम्दानी गरेका छन् ।

पाँच सय ५० बढी व्यावसायिक माछा पालक किसान रहेको उक्त गाविसबाट वार्षिक एक हजार मेट्रिक टन माछा उत्पादन हुन्छ । किसानले उत्पादन गरेका माछा दैनिक छ क्विन्टलका दरले बुटवल, भैरहवा, पाल्पा, पोखरा, काठमाडौँ निर्यात गरिन्छ ।

कृषि विकास कार्यालयका अनुसार परम्परागत रुपमा अन्नबाली गर्ने किसानले अभियानमुखी माछापालन थालेपछि जिल्लाको दयानगर गाविस माछापालनका लागि देशमै नमुना बनेको छ । करिब ३२ वर्षदेखि माछापालन थालिएको दयानगरमा सात वर्ष अघि अभियानमुखी माछा उत्पादन कार्यक्रम थालिएको हो ।

दयानगरको १६७ हेक्टर क्षेत्रफलमा एक हजार २०० पोखरी निर्माण गरी माछापालन गरिएको छ । यहाँ रहु, नैनी, सिल्भर कार्प, कमन कार्प, बिगहेड कार्प, ग्रास कार्पलगायतका माछाका प्रजाति पालिएको छ ।

२७ चैत २०७३, १।००

वि.सं.२०७३ जेठ २७ बिहीवार १५:५१ मा प्रकाशित

You can share this post!

विद्युत आयात गर्नेबाट विद्युत निर्यात गर्ने देशमा परिणत हुनु महत्वपूर्ण : राष्ट्रपति

विद्युत आयात गर्नेबाट विद्युत निर्यात गर्ने देशमा परिणत हुनु महत्वपूर्ण : राष्ट्रपति

वि.सं.२०८१ वैशाख १३ बिहीवार १९:३७

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले विहीबार भृकुटीमण्डमा आयोजित हिमालयन हाइड्रो...

नेपाल–चीन (तिब्बत) १७औँ आर्थिक तथा व्यापार मेला हुँदै   

नेपाल–चीन (तिब्बत) १७औँ आर्थिक तथा व्यापार मेला हुँदै   

वि.सं.२०८१ वैशाख १३ बिहीवार १७:४३

काठमाडौँ, १३ वैशाख : नेपाल–चीन (तिब्बत) १७औँ आर्थिक तथा व्यापार...

निजी क्षेत्रको मनोबल उठाउन ‘बोल्ड’ निर्णय हुन्छः अर्थमन्त्री पुन

निजी क्षेत्रको मनोबल उठाउन ‘बोल्ड’ निर्णय हुन्छः अर्थमन्त्री पुन

वि.सं.२०८१ वैशाख १३ बिहीवार १७:३३

काठमाडौँ । अर्थमन्त्री वर्षमान पुन अनन्तले निजी क्षेत्रलाई उत्साहित बनाउन...

चुनावी र्यालीमा बेहोस भएपछि भारतीय मन्त्रीले दिए गर्मीलाई दोष   

चुनावी र्यालीमा बेहोस भएपछि भारतीय मन्त्रीले दिए गर्मीलाई दोष   

वि.सं.२०८१ वैशाख १३ बिहीवार १६:५४

नयाँदिल्ली, १३ वैशाख : भारतका एक मन्त्रीले गर्मीका कारण चुनावी...

उपनिर्वाचनमा सेना परिचालन गर्न स्वीकृति प्रदान   

उपनिर्वाचनमा सेना परिचालन गर्न स्वीकृति प्रदान   

वि.सं.२०८१ वैशाख १३ बिहीवार १६:४९

काठमाडौँ, १३ वैशाखः राष्ट्रपति रामचन्द्र पौडेलले यही वैशाख १५ गते...

वैदेशिक रोजगारीमा पठाइदिन्छु भन्दै ठगी गर्ने दुईजना पक्राउ   

वैदेशिक रोजगारीमा पठाइदिन्छु भन्दै ठगी गर्ने दुईजना पक्राउ   

वि.सं.२०८१ वैशाख १३ बिहीवार १६:४३

काठमाडौँ, १३ वैशाखः वैदेशिक रोजगारीका लागि क्यानाडा पठाइदिन्छु रु ४१...