back
NMB ad

किन बाढी प्रभावित क्षेत्र संकटग्रस्त घोषणा हुन सकेन ?

Kumari bank ad

काठमाडौं । लगातारको बाढीले तराईको अधिकाम्स स्थानमा बितण्डा मच्चाएको छ । यस्तो अस्थामा पनि सरकारले संकटग्रस्त क्षेत्र घोषणा गर्न सकेको छैन ।

प्रधानमन्त्री शेरबहादुर देउवाले आइतबार बोलाएको मन्त्रिपरिषद बैठकमा संकटग्रस्त क्षेत्र घोषणा गर्ने की नगर्ने भन्ने विषयमा लामो छलफल गरेका थिए । धेरै मन्त्रीहरुले घोषणा गर्नुपर्ने आवाज उठाए पनि बाढी प्रभावित क्षेत्र संकटग्रस्त घोषणा हुन सकेन संकटग्रस्त घोषणा भने हुन सकेन ।BIMALA PANDIT PHOTO

बैठकपछि सञ्चारमन्त्री मोहनबहादुर बस्नेतले ‘राष्ट्रिय संकट घोषणा गर्ने स्थिति अहिले नभइसकेको बताए ।’
उनका अनुसार पीडितको पुनस्थापनका लागि युद्धस्तरमा काम गरिने छ र सोमबारदेखि प्रधानमन्त्री शेरबहादुर देउवा बाढी र डुबान प्रभावित क्षेत्र अवलोकन गर्न जानेछन् ।BIMALA PANDIT PHOTO 3

साथै प्रभावित क्षेत्रमा राहत तथा उद्धारलाई तिव्रता दिने निर्णय पनि सरकारले गरेको बैठकपछि सञ्चारमन्त्री बस्नेतले जानकारी दिएका छन् । फोटो विमला पण्डितको फेसबुक बेजबाट

प्रकाशित मितिः २०७४ साउन २९

वि.सं.२०७४ साउन २९ आइतवार २३:०१ मा प्रकाशित

You can share this post!

वीरगञ्ज भन्सारद्वारा आठमहिनामा एक खर्ब १४ अर्ब राजस्व सङ्कलन   

वीरगञ्ज भन्सारद्वारा आठमहिनामा एक खर्ब १४ अर्ब राजस्व सङ्कलन   

वि.सं.२०८१ वैशाख ८ शनिवार १३:२२

पर्सा, ८ वैशाख : वीरगञ्ज भन्सार कार्यालयले चालु आर्थिक वर्षको...

महालक्ष्मी विकास बैंकद्वारा महिला उद्यमी लक्षित सशक्तीकरण अभियान

महालक्ष्मी विकास बैंकद्वारा महिला उद्यमी लक्षित सशक्तीकरण अभियान

वि.सं.२०८१ वैशाख ८ शनिवार १२:५४

काठमाडौं । महालक्ष्मी विकास बैंकले महिला उद्यमीहरुलाई सार्वजानिक यातायातको क्षेत्रमा...

गरिमा विकास बैंक र टान गण्डकी बीच व्यवसायिक सम्झौता

गरिमा विकास बैंक र टान गण्डकी बीच व्यवसायिक सम्झौता

वि.सं.२०८१ वैशाख ८ शनिवार १२:४८

काठमाडौं । गरिमा विकास बैंक लिमिटेड र ट्रेकिङ एजेन्सी एसोसिएसन...

पर्यटकको रोजाइमा घोडेपानी, एक वर्षमा ३१ हजारले गरे भ्रमण   

पर्यटकको रोजाइमा घोडेपानी, एक वर्षमा ३१ हजारले गरे भ्रमण   

वि.सं.२०८१ वैशाख ८ शनिवार १२:४०

म्याग्दी, ८ वैशाख : विसं २०८० मा ३१ हजारभन्दा बढी...

काठमाडौँमा आज यी स्थानमा विद्युत् सेवा अवरुद्ध   

काठमाडौँमा आज यी स्थानमा विद्युत् सेवा अवरुद्ध   

वि.सं.२०८१ वैशाख ८ शनिवार १२:३३

काठमाडौँ, ८ वैशाख : नेपाल विद्युत् प्राधिकरणका अनुसार आज जोरपाटी...

कुन राशिको कस्तो छ ? हेर्नुहोस् आजको राशिफल

कुन राशिको कस्तो छ ? हेर्नुहोस् आजको राशिफल

वि.सं.२०८१ वैशाख ८ शनिवार ०५:४८

मेष मेष (चु, चे, चो, ला, लि, लु, ले, लो,...