back
NMB ad

फेसबुकमा कसैले तपाईलाई ब्लक गर्यो ! अब यसरी गर्नुहोस अनब्लक

Kumari bank ad

कुनै समय कसैसँग विवाद हुँदा वा रिस उठ्दा गरेको ब्लक पुनः मित्रता सुधारिएपछि कसरी अनब्लक गर्ने त ? धेरैलाई थाहा नहुन सक्छ ।

तपाईले जसलाई ब्लक गर्नुहुन्छ, उसलाई ब्लक गरेकोबारे सूचना जाँदैन । ब्लक खोलिसकेपछि पनि उसले पत्तो पाउँदैन । जसलाई ब्लक गर्ने हो, उसको प्रोफाइल खोल्ने र म्यासेजको पछाडि रहेको ……स्पेस मा क्लिक गरेपछि ब्लक मा गई सहजै ब्लक गर्न सकिन्छ । यो धेरैलाई थाहा भएकै कुरो हो ।

तर फेरि अनब्लक गर्नुपर्यो वा उसँग फेरि फेसबुकमा जोडिन पर्यो भने के गर्ने त रु ब्लक गरिसकेपछि उसको प्रोफाइल तपाई खोल्न सक्नुहुन्न। तसर्थ त्यसका लागि पनि वैकल्पिक उपाय छ ।

त्यसका लागि फेसबुकको दायाँ माथि रहेको साँचोको संकेतमा अर्थात Privacy shortcuts  मा क्लिक गर्नुहोस् । जुन फ्रेण्ड रिक्वेस्ट, म्यासेज, नोटिफिकेसनकै लाइनमा रहेको हुन्छ । क्लिक गरेपछि अन्तिममा ‘हाउ डु आई स्टप समओन फ्रम बोथरिङ मि’ (How do I stop from bothering me ?) भन्ने आउँछ । पुनः त्यसमा क्लिक गरेपछि भ्यू अल ब्लकेड युजर्स (View all Blocked users) आउँछ ।

त्यो भनेको तपाईले कसकसलाई ब्लक गर्नुभयो भन्ने सूची हो । अब जोसँग तपाई पुनः जोडिन चाहनुहुन्छ, त्यसको साइडमा रहेको अनब्लकमा क्लिक गर्नुहोस् । यसपछि उ तपाईसँग सहज रुपमा फेसबुमा जोडियो, उसले तपाईले गरेको यो क्रियाकलाप पत्तो पाउँदैन ।

प्रकाशितः २०७३ जेठ १

वि.सं.२०७३ जेठ १ शनिवार १४:२८ मा प्रकाशित

You can share this post!

पुल अलपत्र बनाउने निर्माण कम्पनी कालोसूचीमा   

पुल अलपत्र बनाउने निर्माण कम्पनी कालोसूचीमा   

वि.सं.२०८० चैत १५ बिहीवार २१:२७

म्याग्दी, १५ चैत : मुस्ताङको थासाङ गाउँपालिकाको कैकु र लार्जुङखोलाको...

सरकारले तोक्यो चैते धानको मूल्य   

सरकारले तोक्यो चैते धानको मूल्य   

वि.सं.२०८० चैत १५ बिहीवार २१:२३

काठमाडौँ, १५ चैत : सरकारले चैते धानको समर्थन मूल्य तोकेको...

करका दरमा एकरुपता कायम गर्न अध्ययन गर्ने सरकारको तयारी   

करका दरमा एकरुपता कायम गर्न अध्ययन गर्ने सरकारको तयारी   

वि.सं.२०८० चैत १५ बिहीवार २१:१९

काठमाडौँ, १५ चैत : सरकारले करको दरमा एकरुपता कायम गर्नका...

होटललाई उद्योगको मान्यता दिन व्यवसायीको माग   

होटललाई उद्योगको मान्यता दिन व्यवसायीको माग   

वि.सं.२०८० चैत १५ बिहीवार २१:१३

काठमाडौँ, १५ चैत : उद्योगी व्यवसायीले होटल क्षेत्रलाई उद्योगसरह कानुनी...

एमडिएमएसमा अनियमितता : दुई पूर्व अध्यक्षसहित बीस जनाविरुद्ध मुद्दा दायर   

एमडिएमएसमा अनियमितता : दुई पूर्व अध्यक्षसहित बीस जनाविरुद्ध मुद्दा दायर   

वि.सं.२०८० चैत १५ बिहीवार २१:०८

काठमाडौँ, १५ चैत : अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नेपाल दूरसञ्चार...

आईपीओ निष्काशन गर्दै सिद्धि हाइड्रो, बिक्री प्रबन्धकमा सिटिजन्स क्यापिटल

आईपीओ निष्काशन गर्दै सिद्धि हाइड्रो, बिक्री प्रबन्धकमा सिटिजन्स क्यापिटल

वि.सं.२०८० चैत १५ बिहीवार १६:२५

काठमाडौं । सिद्धि हाइड्रो कम्पनी लिमिटेडले आईपीओ निष्काशन गर्ने भएको...