back
NMB ad

के तपाई पनि सहभागी हुने हो त ? ७ दिने फोर्ड अप्पर मुस्ताङ एडभेन्चरमा

Kumari bank ad

काठमाण्डौं । फोर्डले यति ट्राभल्स् सँग सहकार्य गर्दै ७ दिने फोर्ड अप्पर मुस्ताङ एडभेन्चरको आयोजना गर्दै छ । योजना अनुसार यो एडभेन्चरमा काठमाडौं पोखरा जोमसोम हुदै लोमानथाङसम्म पुगी पोखरा फर्केर समाप्त हुनेछ ।

सात दिने यो कार्यक्रम एसयूभी गाडीको कौशलता, क्षमताका साथै नेपालको प्राकृतिक अलौकिक सुन्दरता सँग साक्षत्कार हुने अवसर पनि भएको कम्पनीले जनाएको छ ।

यो कार्यक्रम फोर्डको मात्र नभई जुनसुकै ब्राण्डका गाडीहरु पनि समावेश हुन सक्नेछन् । फोर्डले आफ्नो गाडीहरुको उच्चतम टेक्नोलोजी र विशेषताहरु सु(सुचित गर्ने उद्देश्यले यस्तो कार्यक्रमहरु गर्दै आइरहेको छ ।

 

२४ चैत २०७३, ७।००

वि.सं.२०७३ चैत २४ बिहीवार ०८:३८ मा प्रकाशित

You can share this post!

अवैध आयात र दक्ष जनशक्ति अभावले सङ्कटमा बेकरी उद्योग   

अवैध आयात र दक्ष जनशक्ति अभावले सङ्कटमा बेकरी उद्योग   

वि.सं.२०८० चैत १६ शुक्रवार १६:०८

बनियानी (झापा), १६ चैत : भारतबाट हुने अवैध आयात र...

राज्यका सबै निकायमा हप्तामा दुई दिन स्वदेशी पोसाक लगाउने व्यवस्था गछौँ : मन्त्री भण्डारी   

राज्यका सबै निकायमा हप्तामा दुई दिन स्वदेशी पोसाक लगाउने व्यवस्था गछौँ : मन्त्री भण्डारी   

वि.सं.२०८० चैत १६ शुक्रवार १६:०४

काठमाडौँ, १६ फागुन : उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीले...

जथाभावी फोहर फाल्नेबाट महानगरले उठायो २७ लाख जरिवाना 

जथाभावी फोहर फाल्नेबाट महानगरले उठायो २७ लाख जरिवाना 

वि.सं.२०८० चैत १६ शुक्रवार १५:५९

वीरगञ्ज (पर्सा), १६ चैत : वीरगञ्ज महानगरपालिकाले चालु आर्थिक वर्ष...

नेपालले २२३ रनको चुनौती पायो   

नेपालले २२३ रनको चुनौती पायो   

वि.सं.२०८० चैत १६ शुक्रवार १५:४८

काठमाडौँ, १६ चैत : आयरल्यान्ड ‘ए’ टोलिले ट्वान्टी–२० शृङ्खलाको पहिलो...

सात सयभन्दा बढी बैंकिङ कसुरका निवेदन   

सात सयभन्दा बढी बैंकिङ कसुरका निवेदन   

वि.सं.२०८० चैत १६ शुक्रवार १५:०८

चितवन, १६ चैत : जिल्ला प्रहरी कार्यालय चितवनमा चालु आर्थिक...

सहकारीमा गरेको बचत सुनिश्चित गर्न माग   

सहकारीमा गरेको बचत सुनिश्चित गर्न माग   

वि.सं.२०८० चैत १६ शुक्रवार १४:५८

चितवन, १६ चैत : चितवनका सहकारी संस्था समस्याग्रस्त बन्दै गएपछि...