back
NMB ad

१०० रुपैंया अंकित मूल्यमा भदौ २७ गतेदेखि भर्न मिल्ने एफपीओबारे थाहा पाउनुभयो ?पढ्नुहोस् !

Kumari bank ad

काठमाडौ । भदौ २७ गतेदेखि नेपाल ग्रामिण बिकास बैंकको साधारण सेयर (एफपिओ) आउदैछ ।  बैंकले प्रतिकित्ता एक सय रुपैँयाका दरको ९ लाख ७५ हजार कित्ता एफपिओ निष्काशन गर्न लागेको हो ।

बैंकको अवस्था कमोजोर भएपछि विना प्रिमियम आइपीओकै दरमा एफपीओ जारी गर्न लागेको हो । यसअघि एफपीओ जारी गर्ने सबै कम्पनीहरुले प्रिमियम मूल्यमा जारी गर्दे आएका थिए । लघुवित्तको थप नयाँ साधारण सेयर प्रभू क्यापिटलले निष्काशन गर्नछ ।

एफपीआको विवरणपत्र सेयर विक्री प्रबन्धक प्रभु क्यापिटल तथा ग्रामिण विकास बैंकको केन्द्रीय कार्यालय बुटवलबाट प्राप्त गर्न सकिनेछ ।

धितोपत्र बोर्डले चालु आर्थिक बर्षको सुरुवातसँगै अनिवार्य आस्वा प्रणाली मार्फत मात्र आवेदन गर्ने व्यवस्था गरेकाले एफपीओमा बोर्डबाट आस्वा सेवामा सहभागि बैंक तथा वित्तिय संस्था र तीनका शाखा कार्यालयबाट भदौ ३० गतेसम्म ७५ जिल्लाबाट नै आवेदन गर्न सकिन्छ । आवश्यक माग नपरेमा भने बैंकले असोज १० गतेसम्म एफपीओ खुला गर्नेछ ।

एफपीओ निष्काशनपछि कम्पनीको पूँजी ६५ करोड ५५ लाख रुपैँया पुग्नेछ । एकसय रुपैयाँमै पाइने यो सेयरमा प्रत्येक आवेदकले १० कित्ता अनिवार्य पाउने व्यवस्था रहेको छ । निवेदन धेरै परे स्वत गोलाप्रथामा जानेछ ।

प्रकाशित मितिः २०७४ भदौ २५

वि.सं.२०७४ भदौ २५ आइतवार ०६:२९ मा प्रकाशित

You can share this post!

हिमालयन हाइड्रो एक्स्पोको तयारी पुरा, प्रतिकुल परिस्थितिमा पनि उत्साहजनक सहभागिता

हिमालयन हाइड्रो एक्स्पोको तयारी पुरा, प्रतिकुल परिस्थितिमा पनि उत्साहजनक सहभागिता

वि.सं.२०८१ वैशाख ७ शुक्रवार १८:५३

काठमाडौ । चौथो संंस्करणको हिमालयन हाइड्रो एक्स्पोको सबै तयारी पुरा...

माथिल्लो अरुणमा वित्तीय व्यवस्थापनका लागि सैद्धान्तिक सहमति जुट्यो   

माथिल्लो अरुणमा वित्तीय व्यवस्थापनका लागि सैद्धान्तिक सहमति जुट्यो   

वि.सं.२०८१ वैशाख ७ शुक्रवार १८:४३

काठमाडौँ, ७ वैशाखः सङ्खुवासभामा निर्माण प्रस्ताव गरिएको एक हजार ६३...

युएई एसिसी प्रिमियर कपको फाइनलमा, नेपाल छ विकेटले पराजित   

युएई एसिसी प्रिमियर कपको फाइनलमा, नेपाल छ विकेटले पराजित   

वि.सं.२०८१ वैशाख ७ शुक्रवार १५:२१

काठमाडौँ, ७ वैशाखः एसिसी मेन्स प्रिमियर कप टि-२० क्रिकेट प्रतियोगिताअन्तर्गत...

मौसम पूर्वानुमान चुस्त बनाउँदै विभाग, प्रणाली मर्मतका लागि विदेशी विज्ञको खोजी   

मौसम पूर्वानुमान चुस्त बनाउँदै विभाग, प्रणाली मर्मतका लागि विदेशी विज्ञको खोजी   

वि.सं.२०८१ वैशाख ७ शुक्रवार १४:३७

प्रगति ढकाल काठमाडौँ, ७ वैशाख: जल तथा मौसम विज्ञान विभागअन्तर्गतको...

मनास्लु क्षेत्रमा नौ महिनामा आठ हजार विदेशी पर्यटक   

मनास्लु क्षेत्रमा नौ महिनामा आठ हजार विदेशी पर्यटक   

वि.सं.२०८१ वैशाख ७ शुक्रवार १४:३१

गोरखा, ७ वैशाख : उत्तरी गोरखाको मनास्लु क्षेत्रमा गएको नौ...

हुम्लामा दैनिक उपभोग्य सामानको मूल्य घट्यो   

हुम्लामा दैनिक उपभोग्य सामानको मूल्य घट्यो   

वि.सं.२०८१ वैशाख ७ शुक्रवार १४:२७

सिमकोट, (हुम्ला) वैशाख ७ : हुम्ला उद्योग वाणिज्य सङ्घले दैनिक...