back
NMB ad

तयार रहनुहोस्, बैंकले ल्याउँदैछ १ करोड १४ लाख कित्ताभन्दा बढि एफपीओ !

Kumari bank ad

काठमाडौ । एनएमबि बैंकले प्रिमियम भाउमा एफपीओ ल्याउने भएको छ । मंगलबार बसेको बैंकको सञ्चालक समितिको बैठकले नियमनकारी निकायको स्विकृति पाएपछि १ करोड १४ लाख १५ हजार १६३ कित्ता एफपीओ निष्कासन गर्ने निर्णय गरेको हो ।

यसअघि एनएमबिको २१ औं साधारण सभाले पुँजी वृद्धिका लागि एफपीओ निष्कासन गर्न सञ्चालक समितिलाई अख्तियारी दिएको थियो । बैंकले संस्थापक र सर्वसाधारण सेयरधनीको सेयर स्वामित्व ५१ः४९ प्रतिशत अनुपातमा ल्याउन एफपीओ निष्कासन गर्न लागेको हो । अब नियामक धितोपत्र बोर्डबाट अनुमति पाएपछि एफपीओ निष्कासन प्रक्रिया अघि बढ्नेछ । बैंकले प्रतिकित्ता एफपीओ मूल्य भने खुलाएको छैन ।

प्रकाशित मितिः २०७४ बैशाख १४

वि.सं.२०७४ वैशाख २० बुधवार १२:४१ मा प्रकाशित

You can share this post!

विद्युत् खपत बढाउने सन्देशसहित ‘हिमालयन हाइड्रो एक्स्पो–२०२४’ सुरु   

विद्युत् खपत बढाउने सन्देशसहित ‘हिमालयन हाइड्रो एक्स्पो–२०२४’ सुरु   

वि.सं.२०८१ वैशाख १२ बुधवार १४:१८

काठमाडौँ, १२ वैशाख : काठमाडौँ–विद्युतीय सवारी (इभी) र्यालीसँगै हिमालयन हाइड्रो...

धार्मिक पर्यटकीय गन्तव्य बन्दै देवचुली डाँडा   

धार्मिक पर्यटकीय गन्तव्य बन्दै देवचुली डाँडा   

वि.सं.२०८१ वैशाख १२ बुधवार १२:४२

त्रिवेणी (नवलपरासी), १२ वैशाख : नवलपरासी (बर्दघाट सुस्तापूर्व) नवलपुरको देवचुली...

नेपाल–कतार संयुक्त बाणिज्य परिषद स्थापना, महासंघ र कतार चेम्बरबीच सम्झौता

नेपाल–कतार संयुक्त बाणिज्य परिषद स्थापना, महासंघ र कतार चेम्बरबीच सम्झौता

वि.सं.२०८१ वैशाख १२ बुधवार १२:२५

काठमाडौं । नेपाल र कतारका निजी क्षेत्र सम्मिलित नेपाल कतार...

अमेरिकामा टिकटकमाथि प्रतिबन्ध लगाउने विधेयक कांग्रेसद्वारा पारित   

अमेरिकामा टिकटकमाथि प्रतिबन्ध लगाउने विधेयक कांग्रेसद्वारा पारित   

वि.सं.२०८१ वैशाख १२ बुधवार १२:१८

वासिङ्टन, १२ वैशाख : अत्यन्त लोकप्रिय सामाजिक सञ्जाल एप टिकटकलाई...

गोरखाको बारपाक सुलिकोट गाउँपालिकामा आज सार्वजनिक बिदा   

गोरखाको बारपाक सुलिकोट गाउँपालिकामा आज सार्वजनिक बिदा   

वि.सं.२०८१ वैशाख १२ बुधवार ११:४४

गोरखा, १२ वैशाख : गोरखाको बारपाक केन्द्रबिन्दु भएर गएको ‘गोरखा...

गर्मीयाममा कस्तो पेयपदार्थ पिउने त ?   

गर्मीयाममा कस्तो पेयपदार्थ पिउने त ?   

वि.सं.२०८१ वैशाख १२ बुधवार ११:३५

डा अरुणा उप्रेती    काठमाडौँ, १२ वैशाख : गर्मीयाम सुरु भएसँगै...