back
NMB ad

तयार हुनुहोस्, बैंकले दिँदैछ ६७ हजार ७ सय ६७ कित्ता एफपिओ !

Kumari bank ad

काठमाण्डौं । नेपाल एसबिआई बैंकले दश बराबर चार अर्थात चालीस प्रतिशत हकप्रद बिक्री गर्ने निर्णय गरेको छ । साथै बैंकले संस्थापक सेयरधनी र साधारण सेयरधनीको स्वामित्व ७०ः ३० कायम गर्न ६७ हजार ७ सय ६७ कित्ता एफपिओ जारी गर्देछ ।

बैंकले यसअघि प्रस्ताव गरेको बोनस तथा एफपिओको बिक्रीपछि कायम पूँजीको ४० प्रतिशत हकप्रद बिक्री गर्ने निर्णय गरेको हो । बैंकले एक अर्ब ९९ करोड १९ लाख रुपैयाँ बराबरको हकप्रद बिक्री गर्ने निर्णय गरेको छ ।

३ अर्ब ८८ करोड ३७ लाख रुपैयाँ चुक्तापूँजी रहेको बैंकले गत आर्थिक बर्षको मुनाफाबाट २८ प्रतिशत वोनस सेयर र कर प्रयोजनका लागि १।५३ प्रतिशत नगद लाभांस दिने प्रस्ताव गरेको छ । २८ प्रतिशत बोनस वितरण पश्चात बैंकको पूँजी ४ अर्ब ९७ करोड ११ लाख रुपैयाँको हाराहारीमा पुग्नेछ ।

एफपिओको हकमा, बैंकले एक सय रुपैयाँ अंकित मूल्यमा ८८४ रुपैयाँ प्रिमियम थपेर प्रतिकित्ता ९८४ रुपैयाँमा एफपिओ जारी गर्ने प्रस्ताव धितोपत्र बोर्डमा लगेको छ । बैंकले प्रस्ताव गरेको बोनस एफपिओ र हकप्रद जारी गरेपश्चात बैंकको चुक्तापूँजी ६ अर्ब ९६ करोड रुपैयाँ पुग्नेछ ।

१४ मंसिर २०७३, ११।००

वि.सं.२०७३ मंसिर १४ मंगलवार ११:२८ मा प्रकाशित

You can share this post!

अवैध आयात र दक्ष जनशक्ति अभावले सङ्कटमा बेकरी उद्योग   

अवैध आयात र दक्ष जनशक्ति अभावले सङ्कटमा बेकरी उद्योग   

वि.सं.२०८० चैत १६ शुक्रवार १६:०८

बनियानी (झापा), १६ चैत : भारतबाट हुने अवैध आयात र...

राज्यका सबै निकायमा हप्तामा दुई दिन स्वदेशी पोसाक लगाउने व्यवस्था गछौँ : मन्त्री भण्डारी   

राज्यका सबै निकायमा हप्तामा दुई दिन स्वदेशी पोसाक लगाउने व्यवस्था गछौँ : मन्त्री भण्डारी   

वि.सं.२०८० चैत १६ शुक्रवार १६:०४

काठमाडौँ, १६ फागुन : उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीले...

जथाभावी फोहर फाल्नेबाट महानगरले उठायो २७ लाख जरिवाना 

जथाभावी फोहर फाल्नेबाट महानगरले उठायो २७ लाख जरिवाना 

वि.सं.२०८० चैत १६ शुक्रवार १५:५९

वीरगञ्ज (पर्सा), १६ चैत : वीरगञ्ज महानगरपालिकाले चालु आर्थिक वर्ष...

नेपालले २२३ रनको चुनौती पायो   

नेपालले २२३ रनको चुनौती पायो   

वि.सं.२०८० चैत १६ शुक्रवार १५:४८

काठमाडौँ, १६ चैत : आयरल्यान्ड ‘ए’ टोलिले ट्वान्टी–२० शृङ्खलाको पहिलो...

सात सयभन्दा बढी बैंकिङ कसुरका निवेदन   

सात सयभन्दा बढी बैंकिङ कसुरका निवेदन   

वि.सं.२०८० चैत १६ शुक्रवार १५:०८

चितवन, १६ चैत : जिल्ला प्रहरी कार्यालय चितवनमा चालु आर्थिक...

सहकारीमा गरेको बचत सुनिश्चित गर्न माग   

सहकारीमा गरेको बचत सुनिश्चित गर्न माग   

वि.सं.२०८० चैत १६ शुक्रवार १४:५८

चितवन, १६ चैत : चितवनका सहकारी संस्था समस्याग्रस्त बन्दै गएपछि...