back
NMB ad

एफपीओका लागि अब ५ वर्ष कुर्नुस्,त्यसअघि पाईन्न !

Kumari bank ad

काठमाडौ । एकपटक एफपीओ (फर्दर पब्लिक अफर) जारी गरेको संस्थाले अबदेखि फेरि पाँच वर्ष नपुगी पुनः अर्को एफपीओ जारी गर्न नपाउने भएका छन् । पुँजी बजार नियामक नेपाल धितोपत्र बोर्डले पुँजी बजार संरचनात्मक सुधार गर्ने ‘धितोपत्र दर्ता तथा बाँडफाँट निर्देशिका २०७४’ जारी गर्दै संगठित संस्थाले धितोपत्रको थप सार्वजनिक निष्कासन गरेको मितिले ५ वर्ष पूरा नभएसम्म पुनः एफपीओ जारी गर्न नपाउने व्यवस्था गरेको हो ।

धितोपत्र बोर्डका अध्यक्ष रेवतबहादुर कार्कीका अनुसार एफविपओमा जथाभावी हुन थालेपछि नयाँ नियम लागु गरिएको हो । पछिल्लो समय बर्षैपिच्छे एफपीओ जरी गर्नेक्रम बढेपछि त्यसलाई त्यसलाई व्यवस्थित गर्न अर्कोपटक एफपीओ निष्कासन गर्न पाँच वर्षसम्म कुर्नुपर्ने बाध्यकारी प्रावधान ल्याइएको उनले बताएका छन् ।

प्रकाशित मितिः २०७४ जेठ १५

वि.सं.२०७४ जेठ १५ सोमवार १५:०१ मा प्रकाशित

You can share this post!

शान्तिपूर्ण रूपमा इलाम–२ मा मतदान सुरु   

शान्तिपूर्ण रूपमा इलाम–२ मा मतदान सुरु   

वि.सं.२०८१ वैशाख १५ शनिवार ०७:३०

फिक्कल (इलाम), १५ वैशाख: इलाम क्षेत्र –२ मा मतदान सुरु...

एनआईसी एशिया बैंकमा खनियाको बढुवा, बने सहायक प्रमुख कार्यकारी अधिकृत

एनआईसी एशिया बैंकमा खनियाको बढुवा, बने सहायक प्रमुख कार्यकारी अधिकृत

वि.सं.२०८१ वैशाख १५ शनिवार ०७:२३

काठमाडौं । एनआईसी एशिया बैंक लिमिटेडले सहायक महाप्रबन्धक पदमा कार्यरत...

आजको मौसम : यी स्थानमा हुरीबतासको चेतावनी   

आजको मौसम : यी स्थानमा हुरीबतासको चेतावनी   

वि.सं.२०८१ वैशाख १५ शनिवार ०७:१०

काठमाडौँ, १५ वैशाख : हाल देशमा पश्चिमी वायु र स्थानीय...

सरकारले माग पूरा नगरेको मिटरब्याजपीडितको गुनासो, फेरि आन्दोलन गर्ने  चेतावनी   

सरकारले माग पूरा नगरेको मिटरब्याजपीडितको गुनासो, फेरि आन्दोलन गर्ने चेतावनी   

वि.सं.२०८१ वैशाख १५ शनिवार ०७:०१

सिरहा : सरकारले प्रतिवद्धता गरेअनुसार माग पूरा नगरेको भन्दै अनुचित...

आज इलाम र बझाङमा उपनिर्वाचन   

आज इलाम र बझाङमा उपनिर्वाचन   

वि.सं.२०८१ वैशाख १५ शनिवार ०६:४७

काठमाडौँ, १५ वैशाख : आज इलाम र बझाङमा उपनिर्वाचन हुँदैछ...

आज १५ बैशाख २०८१ शनिवार, थाहा पाउनुहोस् आजको राशिफल

आज १५ बैशाख २०८१ शनिवार, थाहा पाउनुहोस् आजको राशिफल

वि.सं.२०८१ वैशाख १५ शनिवार ०६:४१

मेष मेष (चु, चे, चो, ला, लि, लु, ले, लो,...