back
NMB ad

उपभोक्तालाई राहत : सरकारी कदमपछि दसैंमा तरकारी तथा फलफूलको भाउ नबढ्ने !

Kumari bank ad

काठमाण्डौं । दसैंमा तरकारी तथा फलफूलको मुल्य नबढ्ने भएको छ । हिजो बिहीबार आपूर्ति मन्त्रालयमा सरकारद्वारा खुद्रा तथा थोक तरकारी फलफुल व्यवसायीसँग छलफल गरी चाडपर्व भरी तरकारीको मुल्य नियन्त्रण गर्ने निर्णय भएको हो ।

अब सरकारले व्यवसायीसँग समन्वयन गरेर दसैंका लागि आलु, प्याज, अदुवा, लसुन लगायतका लामो समयसम्म स्टक गर्न मिल्ने तरकारीमा निश्चत मुल्य तोक्नेछ।  आपूर्ती मन्त्रीको अध्यक्षतामा बसेको बैठकमा कालिमाटी तरकारी थोक व्यवसायी संघ, कृषि व्यवस्थापन विभाग, कालिमाटी फलफूल तथा तरकारी बजार विकास समिति तथा खुद्रा तरकारी बजारका प्रतिनिधिको सहभागिता थियो ।

साल्ट ट्रेडिङले पनि सहुलियत पसलमा तरकारी र फलफूल बिक्री गर्ने भएको छ। उपत्यकामा सिंहदरवार, थापाथली, नख्खु, बल्खु, कंलकी, टेकु, कोटेश्वर, नारायणस्थान, बौद्ध, जोरपाटी, जावलाखेल र भक्तपुरमा सस्तो पसलबाट पनि तरकारी र फलफूल बिक्री भइरहेको छ।

१४ असोज २०७३, ११।००

वि.सं.२०७३ असोज १४ शुक्रवार ११:२३ मा प्रकाशित

You can share this post!

वीरगञ्ज भन्सारद्वारा आठमहिनामा एक खर्ब १४ अर्ब राजस्व सङ्कलन   

वीरगञ्ज भन्सारद्वारा आठमहिनामा एक खर्ब १४ अर्ब राजस्व सङ्कलन   

वि.सं.२०८१ वैशाख ८ शनिवार १३:२२

पर्सा, ८ वैशाख : वीरगञ्ज भन्सार कार्यालयले चालु आर्थिक वर्षको...

महालक्ष्मी विकास बैंकद्वारा महिला उद्यमी लक्षित सशक्तीकरण अभियान

महालक्ष्मी विकास बैंकद्वारा महिला उद्यमी लक्षित सशक्तीकरण अभियान

वि.सं.२०८१ वैशाख ८ शनिवार १२:५४

काठमाडौं । महालक्ष्मी विकास बैंकले महिला उद्यमीहरुलाई सार्वजानिक यातायातको क्षेत्रमा...

गरिमा विकास बैंक र टान गण्डकी बीच व्यवसायिक सम्झौता

गरिमा विकास बैंक र टान गण्डकी बीच व्यवसायिक सम्झौता

वि.सं.२०८१ वैशाख ८ शनिवार १२:४८

काठमाडौं । गरिमा विकास बैंक लिमिटेड र ट्रेकिङ एजेन्सी एसोसिएसन...

पर्यटकको रोजाइमा घोडेपानी, एक वर्षमा ३१ हजारले गरे भ्रमण   

पर्यटकको रोजाइमा घोडेपानी, एक वर्षमा ३१ हजारले गरे भ्रमण   

वि.सं.२०८१ वैशाख ८ शनिवार १२:४०

म्याग्दी, ८ वैशाख : विसं २०८० मा ३१ हजारभन्दा बढी...

काठमाडौँमा आज यी स्थानमा विद्युत् सेवा अवरुद्ध   

काठमाडौँमा आज यी स्थानमा विद्युत् सेवा अवरुद्ध   

वि.सं.२०८१ वैशाख ८ शनिवार १२:३३

काठमाडौँ, ८ वैशाख : नेपाल विद्युत् प्राधिकरणका अनुसार आज जोरपाटी...

कुन राशिको कस्तो छ ? हेर्नुहोस् आजको राशिफल

कुन राशिको कस्तो छ ? हेर्नुहोस् आजको राशिफल

वि.सं.२०८१ वैशाख ८ शनिवार ०५:४८

मेष मेष (चु, चे, चो, ला, लि, लु, ले, लो,...