back
NMB ad

विद्यार्थी संगठनले कालोबजारी बिरुद्ध बिरोध प्रदर्शन गर्ने

Kumari bank ad

काठमाण्डौं । आज बिहिबार बसेको अखिलको केन्द्रिय कार्यालयमा बसेको संयुक्त विद्यार्थी संगठनको बैठकले कालोबजारी र महँगीका विरुद्ध भोलि दिउँसो ३ बजे रत्नराज्य क्याम्पस अगाडिबाट संयुक्त विरोध प्रदर्शन गर्ने र २१ गते देश भरका सदरमुकामहरुमा संयुक्त विरोध प्रदर्शन गर्नेभएको छ ।

यस्तै स्ववियु चुनावका विषयमा पनि छलफल गर्दै बैशाख २० गते भित्र स्ववियू निर्वाचन गर्न त्रिवि र सबै विश्वविद्यालयलाई आग्रह गर्ने निर्णय गरेको उपाध्यक्ष महेश बर्तौलाले जानकारी गराएका छन् ।

१८ चैत २०७२, १२।००

वि.सं.२०७२ चैत १८ बिहीवार १३:१० मा प्रकाशित

You can share this post!

सर्वोत्तम सिमेन्टको साधारण सभा आज, लाभांश पारित हुने

सर्वोत्तम सिमेन्टको साधारण सभा आज, लाभांश पारित हुने

वि.सं.२०८१ वैशाख १२ बुधवार ०६:४२

काठमाडौं । सर्वोत्तम सिमेन्ट लिमिटेडले वार्षिक साधारण सभा आज वैशाख...

चेम्बर सल्लाहकार परिषद् अध्यक्षमा श्रेष्ठ मनोनीत  

चेम्बर सल्लाहकार परिषद् अध्यक्षमा श्रेष्ठ मनोनीत  

वि.सं.२०८१ वैशाख १२ बुधवार ०६:२७

काठमाडौँ : नेपाल चेम्बर अफ कमर्सको सल्लाहकार परिषद् अध्यक्षमा राजेशकाजी...

आज १२ बैशाख २०८१ बुधवार, कुन राशिको कस्तो छ ?

आज १२ बैशाख २०८१ बुधवार, कुन राशिको कस्तो छ ?

वि.सं.२०८१ वैशाख १२ बुधवार ०६:१२

मेष मेष (चु, चे, चो, ला, लि, लु, ले, लो,...

निर्वाचनका कारण आजदेखि पूर्वी सीमानाका बन्द   

निर्वाचनका कारण आजदेखि पूर्वी सीमानाका बन्द   

वि.सं.२०८१ वैशाख ११ मंगलवार २१:०९

झापा, ११ वैशाख : झापा र इलाम जिल्लासँग जोडिएका काँकडभिट्टालगायतका...

सरकारले कानुनमा संशोधन गरेकामा महासङ्घद्वारा स्वागत   

सरकारले कानुनमा संशोधन गरेकामा महासङ्घद्वारा स्वागत   

वि.सं.२०८१ वैशाख ११ मंगलवार २०:३१

काठमाडौँ, ११ वैशाख : आसन्न लगानी सम्मेलनलाई केन्द्रित गरी नेपाल...

राष्ट्रपतिद्वारा कतारका अमिरको सम्मानमा रात्रिभोज आयोजना   

राष्ट्रपतिद्वारा कतारका अमिरको सम्मानमा रात्रिभोज आयोजना   

वि.सं.२०८१ वैशाख ११ मंगलवार २०:२७

काठमाडौँ, ११ वैशाख : राष्ट्रपति रामचन्द्र पौडेलले नेपालको दुई दिने...