back
NMB ad

राजीनामा दिएका गृहमन्त्री फेरी किन फर्किए गृह मन्त्रालय ?

Kumari bank ad

काठमाडौ । उपप्रधान तथा गृहमन्त्री विमलेन्द्र निधीले दिएको राजीनामा फिर्ता लिएका छन् । बिहीबार बिहान बालुवाटारमा प्रधानमन्त्री पुष्पकमल दाहाल, नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवा र निधीबीचको छलफलपछि उनले राजीनामा फिर्ता लिएका हुन् ।

सभापति देउवाका निजी सचिव केशवराज जोशीले निधीको राजीनामा अस्वीकृत भएको बताए । उनले आजैबाट गृहमन्त्रालयको जिम्मेवारी सम्हाल्नेछन् ।

नेपाली काँग्रेसको पदाधिकारी र पूर्व पदाधिकारीहरूको बुधबार बसेको बैठकले निर्वाचनको मुखमा गृहमन्त्री परिवर्तन गर्न नहुने सुझाएको थिायो । उनीहरूले राजीनामा फिर्ता लिन निधीलार्इ आग्रह समेत गरेका थिए ।

निधी भने पार्टीको कार्यक्रममा सहभागी हुन जनकपुर लागेका छन् । त्यहाँबाट फर्केपछि सम्भवत आजै उनले मन्त्रालयको जिम्मेवारीमा फर्किनेछन् ।

गृहमन्त्री निधिले प्रधानमन्त्रीसमक्ष वैशाख १७ गते राजीनामा दिएका थिए ।

प्रकाशित मितिः २०७४ बैशाख २१

वि.सं.२०७४ वैशाख २१ बिहीवार १३:३४ मा प्रकाशित

You can share this post!

वीरगञ्ज भन्सारद्वारा आठमहिनामा एक खर्ब १४ अर्ब राजस्व सङ्कलन   

वीरगञ्ज भन्सारद्वारा आठमहिनामा एक खर्ब १४ अर्ब राजस्व सङ्कलन   

वि.सं.२०८१ वैशाख ८ शनिवार १३:२२

पर्सा, ८ वैशाख : वीरगञ्ज भन्सार कार्यालयले चालु आर्थिक वर्षको...

महालक्ष्मी विकास बैंकद्वारा महिला उद्यमी लक्षित सशक्तीकरण अभियान

महालक्ष्मी विकास बैंकद्वारा महिला उद्यमी लक्षित सशक्तीकरण अभियान

वि.सं.२०८१ वैशाख ८ शनिवार १२:५४

काठमाडौं । महालक्ष्मी विकास बैंकले महिला उद्यमीहरुलाई सार्वजानिक यातायातको क्षेत्रमा...

गरिमा विकास बैंक र टान गण्डकी बीच व्यवसायिक सम्झौता

गरिमा विकास बैंक र टान गण्डकी बीच व्यवसायिक सम्झौता

वि.सं.२०८१ वैशाख ८ शनिवार १२:४८

काठमाडौं । गरिमा विकास बैंक लिमिटेड र ट्रेकिङ एजेन्सी एसोसिएसन...

पर्यटकको रोजाइमा घोडेपानी, एक वर्षमा ३१ हजारले गरे भ्रमण   

पर्यटकको रोजाइमा घोडेपानी, एक वर्षमा ३१ हजारले गरे भ्रमण   

वि.सं.२०८१ वैशाख ८ शनिवार १२:४०

म्याग्दी, ८ वैशाख : विसं २०८० मा ३१ हजारभन्दा बढी...

काठमाडौँमा आज यी स्थानमा विद्युत् सेवा अवरुद्ध   

काठमाडौँमा आज यी स्थानमा विद्युत् सेवा अवरुद्ध   

वि.सं.२०८१ वैशाख ८ शनिवार १२:३३

काठमाडौँ, ८ वैशाख : नेपाल विद्युत् प्राधिकरणका अनुसार आज जोरपाटी...

कुन राशिको कस्तो छ ? हेर्नुहोस् आजको राशिफल

कुन राशिको कस्तो छ ? हेर्नुहोस् आजको राशिफल

वि.सं.२०८१ वैशाख ८ शनिवार ०५:४८

मेष मेष (चु, चे, चो, ला, लि, लु, ले, लो,...