back
NMB ad

सेयरको डिम्याट खाता अब मोबाइलबाटै हेर्न मिल्ने

Kumari bank ad

काठमाण्डौं । ग्लोबल आइएमई क्यापिटल र ग्लोबल आइएमई बैंकमा सेयरका लागि हितग्राही अर्थात डिम्याट खाता खोलेकाहरुले मोवाइल एप्सबाट नै खाताको विबरण हेर्न सक्ने भएका छन् ।

यस अघि नै ग्लोबल आइएमई बैंकले सञ्चालनमा ल्याएको ग्लोबल स्मार्ट एप्सलाई परिमार्जन गरि डिम्याट खाताको विबरण पनि सोही एप्सबाट हेर्न सकिने बनाइएको हो । यसका लागि ग्लोबल आइएमई क्यापिटलमा डिम्याट खाता भएका लगानीकर्ताहरुको ग्लोबल आइएमई बैंकमा बैंक खाता पनि हुनु पर्ने क्यापिटलद्धारा जारी विज्ञप्तीमा उल्लेख छ ।

‘नवबर्ष २०७३ सालको सुखद अवसरमा यस ग्लोवल आइएमई क्यापिटल लि। तथा ग्लोवल आइएमई बैंक लि।मा हितग्राही खाता खोल्नु भएका सम्पूर्ण लगानीकर्ता महानुभावहरुलाई हार्दिक मङगलमय शुभकामना व्यक्त गर्दै नव वर्षको उपलक्ष्यमा Global Smart Mobile Banking बाटै आफ्नो हितग्राही खाताको विवरण प्राप्त गर्न सकिने व्यवस्था मिलाईएको व्यहोरा सहर्ष जानकारी गराउँदछौं । उपरोक्त सुविधा प्राप्त गर्न ग्लोवल आइएमई बैंक लिमिटेडमा अनिवार्य रुपमा बैंक खाता हुनुपर्ने व्यहोरा समेत सम्बन्धित सबैको लागि जानकारी गराउँदछौं ।’ क्यापिटलद्धारा जारी विज्ञप्तीमा भनिएको छ ।

६ बैशाख २०७३, ११।००

वि.सं.२०७३ वैशाख ६ सोमवार ११:२३ मा प्रकाशित

You can share this post!

अवैध आयात र दक्ष जनशक्ति अभावले सङ्कटमा बेकरी उद्योग   

अवैध आयात र दक्ष जनशक्ति अभावले सङ्कटमा बेकरी उद्योग   

वि.सं.२०८० चैत १६ शुक्रवार १६:०८

बनियानी (झापा), १६ चैत : भारतबाट हुने अवैध आयात र...

राज्यका सबै निकायमा हप्तामा दुई दिन स्वदेशी पोसाक लगाउने व्यवस्था गछौँ : मन्त्री भण्डारी   

राज्यका सबै निकायमा हप्तामा दुई दिन स्वदेशी पोसाक लगाउने व्यवस्था गछौँ : मन्त्री भण्डारी   

वि.सं.२०८० चैत १६ शुक्रवार १६:०४

काठमाडौँ, १६ फागुन : उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीले...

जथाभावी फोहर फाल्नेबाट महानगरले उठायो २७ लाख जरिवाना 

जथाभावी फोहर फाल्नेबाट महानगरले उठायो २७ लाख जरिवाना 

वि.सं.२०८० चैत १६ शुक्रवार १५:५९

वीरगञ्ज (पर्सा), १६ चैत : वीरगञ्ज महानगरपालिकाले चालु आर्थिक वर्ष...

नेपालले २२३ रनको चुनौती पायो   

नेपालले २२३ रनको चुनौती पायो   

वि.सं.२०८० चैत १६ शुक्रवार १५:४८

काठमाडौँ, १६ चैत : आयरल्यान्ड ‘ए’ टोलिले ट्वान्टी–२० शृङ्खलाको पहिलो...

सात सयभन्दा बढी बैंकिङ कसुरका निवेदन   

सात सयभन्दा बढी बैंकिङ कसुरका निवेदन   

वि.सं.२०८० चैत १६ शुक्रवार १५:०८

चितवन, १६ चैत : जिल्ला प्रहरी कार्यालय चितवनमा चालु आर्थिक...

सहकारीमा गरेको बचत सुनिश्चित गर्न माग   

सहकारीमा गरेको बचत सुनिश्चित गर्न माग   

वि.सं.२०८० चैत १६ शुक्रवार १४:५८

चितवन, १६ चैत : चितवनका सहकारी संस्था समस्याग्रस्त बन्दै गएपछि...