back
NMB ad

ग्लोबल आइएमइले खोल्यो भारतमा पनि प्रतिनिधि कार्यालय

Kumari bank ad
काठमाडौं । लोबल आइएमई बैंकले भारतमा पनि सम्र्पक तथा प्रतिनिधी कार्यालय खोलेको छ । भारतको नयाँ दिल्लीस्थित सम्र्पक कार्यालयको नेपाल राष्ट्र बैंकका कार्यकारी निर्देशक नारायणप्रसाद पौडेल तथा भारतीय रिजर्व बैंकका जेनेरल म्यानेजर केबी पण्डितले संयुक्त रुपमा उद्घाटन गरेका छन् ।

बैंकका अध्यक्ष चन्द्रप्रसाद ढकालले सम्पर्क कार्यालयमार्फत भारत र नेपालका बिचमा आयात निर्यात ब्यापार तथा रेमिट्यान्स र वैदेशिक लगानी प्रबद्र्धनमा सहयोग पुग्ने बताए ।

बैंकले यसअघि अष्ट्रेलियामा सम्पर्क कार्यालय खोलेको थियो । नेपालबाट भारतमा स्वास्थोपचारका लागि हुने भूक्तानीमा हाल बिद्यमान रहेको असहज अवस्था समाधानका लागि पनि बैकले आवश्यक पहल सुरु गरिसकेको ढकालले जानकारी दिए ।

बैकका प्रमुख कार्यकारी अधिकृत अनिल ज्ञवालीले नेपालको अन्र्तराष्ट्रिय ब्यापारको प्रमुख ब्यापारिक साझेदार पनि भारत रहेको सन्दर्भमा यो कार्यालायको उपस्थितीबाट आयात निर्यात ब्यापार प्रबद्र्धनमा सहयोग पुग्ने बताए ।

उनले रोजगारीको सिलसिलामा भारतमा नेपालीहरुको उल्लेख्य उपस्थिती रहेबाट औपचारिक माध्यमबाट बिप्रशण आप्रवाह बढाउनमा सम्पर्क कार्यालयले सहजकर्ताको भुमिका निर्वाह गर्ने जानकारी दिए ।

८ बैशाख २०७३

वि.सं.२०७३ वैशाख ८ बुधवार २०:४९ मा प्रकाशित

You can share this post!

आईपीओ निष्काशन गर्दै सिद्धि हाइड्रो, बिक्री प्रबन्धकमा सिटिजन्स क्यापिटल

आईपीओ निष्काशन गर्दै सिद्धि हाइड्रो, बिक्री प्रबन्धकमा सिटिजन्स क्यापिटल

वि.सं.२०८० चैत १५ बिहीवार १६:२५

काठमाडौं । सिद्धि हाइड्रो कम्पनी लिमिटेडले आईपीओ निष्काशन गर्ने भएको...

राष्ट्रियसभाका उपाध्यक्ष अर्यालको राजीनामा   

राष्ट्रियसभाका उपाध्यक्ष अर्यालको राजीनामा   

वि.सं.२०८० चैत १५ बिहीवार १६:१७

काठमाडौँ, १५ चैत : राष्ट्रियसभाका उपाध्यक्ष उर्मिला अर्यालले पदबाट राजीनामा...

हिमालमा हेलिकप्टरले बचाउँदै पर्यटकको ज्यान   

हिमालमा हेलिकप्टरले बचाउँदै पर्यटकको ज्यान   

वि.सं.२०८० चैत १५ बिहीवार १६:००

सुवास दर्नाल सल्लेरी (सोलुखुम्बु), १५ चैत : गत आइतबार सगरमाथा...

नेप्सेमा एक कम्पनीको मूल्य समायोजन

नेप्सेमा एक कम्पनीको मूल्य समायोजन

वि.सं.२०८० चैत १५ बिहीवार १५:५४

काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से)ले बिहीबार एक कम्पनीको मूल्य...

जिहो–नयाँ वर्ष २०८१, ‘वि स्मार्ट राइड स्मार्ट अफर’ सार्वजनिक

जिहो–नयाँ वर्ष २०८१, ‘वि स्मार्ट राइड स्मार्ट अफर’ सार्वजनिक

वि.सं.२०८० चैत १५ बिहीवार १५:४८

काठमाडौं । CFMOTO र  ZEEHO   ब्राण्डको नेपालका लागि आधिकारीक वितरक...

दुई कम्पनीको सेयरमा नकरात्मक सर्किट, प्रतिकित्ता कुनको कति घट्यो ?

दुई कम्पनीको सेयरमा नकरात्मक सर्किट, प्रतिकित्ता कुनको कति घट्यो ?

वि.सं.२०८० चैत १५ बिहीवार १५:२४

काठमाडौं । साताको अन्तिम कारोबार दिन सेयर बजारमा सुधार आएको...