back
NMB ad

६ महिनामा १ अर्बभन्दा बढीको खसीबोका आयात

Kumari bank ad

काठमाण्डौं । चालू आर्थिक वर्षको पहिलो ६ महिनामा १ अर्ब रुपैयाँभन्दा बढीका खसीबोका भारतलगायत मुलुकबाट आयात भएको छ।

भन्सार विभागको तथ्यांक अनुसार ६ महिनाको अबधिमा २ लाख ३० हजार खसीबोका आयात भएको छ, जसको भन्सार मूल्य १ अर्ब २५ करोड रुपैयाँ छ।

कुल जनावर आयातमा खसीबोकाको हिस्सा ९८ प्रतिशत हो। गत आर्थिक वर्षको सोही अबधिमा २ लाख ६ हजार गोटा अर्थात ७९ करोड रुपैयाँको खसीबोका आयात भएको थियो।

९९ प्रतिशतभन्दा बढी खसीबोका भारतबाट आयात हुने गर्छ। नेपालमा अस्ट्रेलियाबाट पनि खसीबोका आयात हुने गरेको छ।

कारोबार दैनिक, माघ २७, २०७२, ८.००

वि.सं.२०७२ माघ २७ बुधवार १०:४७ मा प्रकाशित

You can share this post!

भेरी करिडोरमा ३६ करोड २५ लाखमा तीन पक्की पुल बन्दै   

भेरी करिडोरमा ३६ करोड २५ लाखमा तीन पक्की पुल बन्दै   

वि.सं.२०८१ वैशाख १३ बिहीवार ०९:४७

डोल्पा, १३ वैशाख : भेरी करिडोरमा तीनवटा पक्की पुल निर्माण...

एनएमबी बैंकको संस्थापक सेयर बिक्रीमा

एनएमबी बैंकको संस्थापक सेयर बिक्रीमा

वि.सं.२०८१ वैशाख १३ बिहीवार ०९:४०

काठमाडौं। एनएमबी बैंक लिमिटेडले संस्थापक सेयर बिक्रीमा ल्याएको छ ।...

नेपाल–चीन सहायता परियोजनाको पहिलो बैठक सम्पन्न   

नेपाल–चीन सहायता परियोजनाको पहिलो बैठक सम्पन्न   

वि.सं.२०८१ वैशाख १३ बिहीवार ०९:३३

काठमाडौँ, १३ वैशाख : नेपाललाई चीनको स्वशासित क्षेत्र तिब्बतबाट आगामी...

डोल्पामा जेठ १० गतेदेखि यार्सा सङ्कलन खुला   

डोल्पामा जेठ १० गतेदेखि यार्सा सङ्कलन खुला   

वि.सं.२०८१ वैशाख १३ बिहीवार ०६:२०

डोल्पा, १२ वैशाख : हिमाली जिल्ला डोल्पामा आगामी जेठ १०...

आजको मौसम : केही स्थानमा हल्का वर्षाको सम्भावना

आजको मौसम : केही स्थानमा हल्का वर्षाको सम्भावना

वि.सं.२०८१ वैशाख १३ बिहीवार ०६:१५

 काठमाडौँ, १३ वैशाखः हाल देशमा पश्चिमी वायु र स्थानीय वायुको...

जलवायुसम्बन्धी अन्तर्राष्ट्रिय संवाद कार्यक्रमको ‘वेबसाइट’ सार्वजनिक   

जलवायुसम्बन्धी अन्तर्राष्ट्रिय संवाद कार्यक्रमको ‘वेबसाइट’ सार्वजनिक   

वि.सं.२०८१ वैशाख १३ बिहीवार ०६:०८

काठमाडौँ : नेपालले आगामी जेठ ९ र १० गते काठमाडौँमा...