back
NMB ad

दसैंका लागि खाद्य संस्थानले ५० हजार खसीबोका ल्याउँदै, अष्ट्रेलियादेखि ल्याइन्छ !

Kumari bank ad

काठमाण्डौं । नेपाल खाद्य संस्थान र चौपाया व्यवसायी संघ कलंकीले दसैंका लागि उपत्यकामा करिब ५० हजार खसीबोका/च्यांग्रा भित्र्याउने भएको छ । संस्थानले नेपालगन्जबाट १ सय ५०, दाङबाट २ सय, वीरगन्जबाट ५ सय ५० र बाँकी अन्य जिल्लाबाट खरिद गर्ने योजना बनाएको छ । मुस्ताङबाट कम्तीमा १५ सय च्यांग्रा खरिद गरिने संस्थानले जनाएको छ ।

संस्थानले बिक्री गर्ने खसीबोका व्यवसायीको भन्दा किलोमा १० देखि १५ रुपैयाँ सस्तोमा बिक्री गर्छ ।  संस्थानले खसीबोका खरिद गर्न जिल्ला प्रमुख अधिकारीको संयोजकत्वमा खरिद समिति गठन गरेको छ ।

चौपाया व्यवसायी संघले भने मुख्यतया आयातित खसिबोका बिक्री गर्छन् । भारतको लखनउ, कर्नाटकलगायत १० स्थानबाट आयात हुन्छ । मुस्ताङ र चीनबाट करिब १५ सय च्यांग्रा ल्याइने जनाएको छ ।

भन्सार विभागको तथ्यांकअनुसार गत आर्थिक वर्ष २०७२÷७३ मा २ अर्ब ६८ करोड ३४ लाख ३० हजार रुपैयाँ बराबरको ४ लाख ७९ हजार २ सय ९७ खसीबोका आयात भएको थियो । ती खसीबोका भारत र अस्ट्रेलियाबाट आयात भएको थियो ।

२१ भदौ २०७३, १०।३०

वि.सं.२०७३ भदौ २१ मंगलवार १२:१६ मा प्रकाशित

You can share this post!

शान्तिपूर्ण रूपमा इलाम–२ मा मतदान सुरु   

शान्तिपूर्ण रूपमा इलाम–२ मा मतदान सुरु   

वि.सं.२०८१ वैशाख १५ शनिवार ०७:३०

फिक्कल (इलाम), १५ वैशाख: इलाम क्षेत्र –२ मा मतदान सुरु...

एनआईसी एशिया बैंकमा खनियाको बढुवा, बने सहायक प्रमुख कार्यकारी अधिकृत

एनआईसी एशिया बैंकमा खनियाको बढुवा, बने सहायक प्रमुख कार्यकारी अधिकृत

वि.सं.२०८१ वैशाख १५ शनिवार ०७:२३

काठमाडौं । एनआईसी एशिया बैंक लिमिटेडले सहायक महाप्रबन्धक पदमा कार्यरत...

आजको मौसम : यी स्थानमा हुरीबतासको चेतावनी   

आजको मौसम : यी स्थानमा हुरीबतासको चेतावनी   

वि.सं.२०८१ वैशाख १५ शनिवार ०७:१०

काठमाडौँ, १५ वैशाख : हाल देशमा पश्चिमी वायु र स्थानीय...

सरकारले माग पूरा नगरेको मिटरब्याजपीडितको गुनासो, फेरि आन्दोलन गर्ने  चेतावनी   

सरकारले माग पूरा नगरेको मिटरब्याजपीडितको गुनासो, फेरि आन्दोलन गर्ने चेतावनी   

वि.सं.२०८१ वैशाख १५ शनिवार ०७:०१

सिरहा : सरकारले प्रतिवद्धता गरेअनुसार माग पूरा नगरेको भन्दै अनुचित...

आज इलाम र बझाङमा उपनिर्वाचन   

आज इलाम र बझाङमा उपनिर्वाचन   

वि.सं.२०८१ वैशाख १५ शनिवार ०६:४७

काठमाडौँ, १५ वैशाख : आज इलाम र बझाङमा उपनिर्वाचन हुँदैछ...

आज १५ बैशाख २०८१ शनिवार, थाहा पाउनुहोस् आजको राशिफल

आज १५ बैशाख २०८१ शनिवार, थाहा पाउनुहोस् आजको राशिफल

वि.सं.२०८१ वैशाख १५ शनिवार ०६:४१

मेष मेष (चु, चे, चो, ला, लि, लु, ले, लो,...