back
NMB ad

दशैंका लागि २ करोड ८७ लाख रुपैयाँको खसी बोका किनिँदै !

Kumari bank ad

काठमाण्डौं । खाद्य संस्थानले  दसैंलाई लक्षित गरेर सात सय  च्याँग्रा र एक हजार चार सय  खसीरबोका खरीद गर्ने भएको छ ।
चालु आर्थिक वर्षमा सरकारले ४ हजार पाँच सय किलो च्याँग्रा र  ३५ हजार किलो बराबरको खसी बोका खरीद गरी दसैंमा बेच्ने लक्ष्य छ ।

संस्थानले बिक्री गर्ने खसीको मुल्य बजारमुल्य भन्दा किलोमा तीनरचार सय रुपैयाँ सस्तो पर्छ । चालु आर्थिक वर्षमा संस्थानले दुई करोड ८७ लाख रुपैयाँ खर्चेर करिब ६० हजार किलो बराबरको खसी, बोका तथा च्याँग्रा किन्ने तयारी गरेको हो ।

गत वर्षमा खसी किलोको पाँच सय २५ रुपैयाँ र च्याँग्रा किलोको ६ सय ५० रुपैयाँमा बिक्री गरिएको थियो । संस्थानले हरेक वर्ष खसीबोका किनेर दशैमा उपभोक्तालार्इ सर्वसुलभ रुपमा बिक्री गर्दै आएको छ । संस्थानले नेपालको लहान, हेटौडा, नेपालगञ्ज र सुर्खेतबाट खसीबोका तथा मुस्ताङबाट च्याँग्रा आयात गर्ने गरेको छ ।

१६ साउन २०७३, ११।००

वि.सं.२०७३ साउन १६ आइतवार ११:२१ मा प्रकाशित

You can share this post!

राष्ट्रिय बीमा कम्पनीको सीईओमा शिवहरी श्रेष्ठ नियुक्त

राष्ट्रिय बीमा कम्पनीको सीईओमा शिवहरी श्रेष्ठ नियुक्त

वि.सं.२०८१ वैशाख १४ शुक्रवार १४:४९

काठमाडौं । राष्ट्रिय बीमा कम्पनी लिमिटेडको प्रमुख कार्यकारी अधिकृत (सीईओ)...

नेशनल लाईफको घान्द्रुक भ्रमण कार्यक्रम सम्पन्न

नेशनल लाईफको घान्द्रुक भ्रमण कार्यक्रम सम्पन्न

वि.सं.२०८१ वैशाख १४ शुक्रवार १४:४२

काठमाडौं । नेशनल लाईफ इन्स्योरेन्स कम्पनीले कम्पनीमा कार्यरत अभिकर्ताहरुका लागि...

आइतबारदेखि हात्तीपाइले रोगविरुद्ध औषधि खुवाइने   

आइतबारदेखि हात्तीपाइले रोगविरुद्ध औषधि खुवाइने   

वि.सं.२०८१ वैशाख १४ शुक्रवार १४:३५

काठमाडौँ, १४ वैशाख : सरकारले यही वैशाख १६ गते (आइतबार)देखि...

सानिमा बैंकद्वारा १० लाख रुपैंयाको दुर्घटना बीमा रकम हस्तान्तरण

सानिमा बैंकद्वारा १० लाख रुपैंयाको दुर्घटना बीमा रकम हस्तान्तरण

वि.सं.२०८१ वैशाख १४ शुक्रवार १४:१२

काठमाडौं । सानिमा बैंकले सानिमा सुपर सेभिङ्ग खाता अन्तर्गत १०...

विकराल बन्दै डढेलो   

विकराल बन्दै डढेलो   

वि.सं.२०८१ वैशाख १४ शुक्रवार १४:०६

रामबहादुर थापा गण्डकी, १४ वैशाख : वन तथा भू–संरक्षण विभागका...

बौद्धिक पलायन रोक्न पाठ्यक्रम समय सान्दर्भिक बनाऔँ : प्रधानमन्त्री दाहाल   

बौद्धिक पलायन रोक्न पाठ्यक्रम समय सान्दर्भिक बनाऔँ : प्रधानमन्त्री दाहाल   

वि.सं.२०८१ वैशाख १४ शुक्रवार १३:५२

काठमाडौँ, १४ वैशाख : प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले देशमै बसेर...