back
NMB ad

केशवराज सापकोटाको अध्यक्षतामा गोकर्ण फरेष्ट रिसोर्ट !

Kumari bank ad

काठमाडौ । नेपाल स्वतन्त्र होटल क्यासिनो तथा रेष्टुरेन्ट गोकर्ण फरेष्ट रिसोर्टको सातौ अबिधेशन सम्पन्न भएको छ । सातौ अबिधेशनले केशवराज सापकोटाको अध्यक्षतामा १५ सदस्यीय कमिटी चयन गरेको छ ।

कमिटिको उपाध्यक्षमा निलकण्ठ दंगाल, सचिवमा रामजि श्रेष्ठ, स–सचिवमा सबिन न्यौपाने , कोषाध्यक्ष केशरबहादुर नेपाल, सह–कोषाध्यक्षमा प्रदिप ढकाल चयन भएका छन् ।

त्यस्तै सदस्यहरुमा सुनिता मगर, साम्बदेब सापकोटा,सुरेस घिमिरे,अनिल घिमिरे,श्रीकृष्ण श्रेष्ठ,अर्जुन गजुरेल,रमाकलि बुढाथोकीका साथै जिफन्ट प्रतिनिधि टेकबहादुर पौडेल र सरस्वती नेपाल निर्बिरोध निर्बाचित भएका छन् ।

नेपाल ट्रेड युनियन महासंघ (जिफन्ट) का उपमहासचिव तथा ३ नं प्रदेश संयोजक  जनक चौधरीको प्रमुख आतिथ्यमा सम्पन्न कार्यक्रममा ३ नं प्रदेश कमिटी सदस्य नरनाथ लुईटेल, नेस्वहोमयु केन्द्रीय कमिटी उपाध्यक्ष बंसिधर भट्टराई ,महासचिव दिपक सापकोटा, उपमहासचिव लक्ष्मण तिवारी, निवर्तमान अध्यक्ष अर्जुन घिमिरे लगायतको सहभागीता रहेको थियो ।

प्रकाशित मितिः २०७४ जेठ ३०

वि.सं.२०७४ जेठ ३० मंगलवार १२:४८ मा प्रकाशित

You can share this post!

महोत्तरीको मटिहानीमा आगलागी, ९२ घर जलेर नष्ट   

महोत्तरीको मटिहानीमा आगलागी, ९२ घर जलेर नष्ट   

वि.सं.२०८१ वैशाख १२ बुधवार २०:४६

जलेश्वर (महोत्तरी), १२ वैशाख : महोत्तरीको मटिहानी नगरपालिका–६ जरलहवाहत्ता टोलमा...

पर्यटन बोर्डको कार्यकारी अधिकृत छनोटसम्बन्धी कुनै काम नगर्न सरकारलाई आदेश   

पर्यटन बोर्डको कार्यकारी अधिकृत छनोटसम्बन्धी कुनै काम नगर्न सरकारलाई आदेश   

वि.सं.२०८१ वैशाख १२ बुधवार २०:४२

काठमाडौँ, १२ वैशाख : उच्च अदालत पाटनले नेपाल पर्यटन बोर्डका...

सेयर बजारमा समान्य सुधार, २ अर्ब ५३ करोडको कारोबार

सेयर बजारमा समान्य सुधार, २ अर्ब ५३ करोडको कारोबार

वि.सं.२०८१ वैशाख १२ बुधवार १५:१६

काठमाडौँ । आज बैंशाख १२ गते बुधबार सेयर बजारमा सामान्य...

एक कम्पनीको सेयरमा सकरात्मक सर्किट, अन्य कुनको कति बढ्यो ?

एक कम्पनीको सेयरमा सकरात्मक सर्किट, अन्य कुनको कति बढ्यो ?

वि.सं.२०८१ वैशाख १२ बुधवार १५:११

काठमाडौं । आज बैंशाख १२ गते बुधबार सेयर बजारमा सामान्य...

नेपाल रिइन्स्योरेन्स कम्पनीको संस्थापक सेयरको भयो सर्वाधिक कारोबार, अन्य कुनको कति ?

नेपाल रिइन्स्योरेन्स कम्पनीको संस्थापक सेयरको भयो सर्वाधिक कारोबार, अन्य कुनको कति ?

वि.सं.२०८१ वैशाख १२ बुधवार १५:०४

काठमाडौं । आज बैंशाख १२ गते बुधबार सेयर बजारमा सामान्य...

अस्ट्रेलियाको मुद्रास्फीतिदर ३.६ प्रतिशतमा झर्यो   

अस्ट्रेलियाको मुद्रास्फीतिदर ३.६ प्रतिशतमा झर्यो   

वि.सं.२०८१ वैशाख १२ बुधवार १४:४९

क्यानबेरा, १२ वैशाख : अस्ट्रेलियाको वार्षिक मुद्रास्फीति दर तीन दशमलव...