back
NMB ad

यो साता १५ सयले महँगियो सुन

Kumari bank ad

 काठमाडौं । यो साताभर सुन तोलामा १५ सय रुपैयाँले महँगिएको छ ।

गत साताको अन्तिम कारोबार दिन शुक्रबार प्रतितोला ५५ हजार रुपैयाँ रहेको सुन आइतबार ५४ हजार ८ सय, सोमबार ५४ हजार ९ सय, मंगलबार ५५ हजार १ सय, बुधबार ५५ हजार २ सय, बिहिबार ५५ हजार ३ सय हुँदै अन्तिम दिन शुक्रबार मात्रै प्रतितोला १२ सय रुपैयाँले बढेर ५६ हजार ५ सय रुपैयाँमा कारोबार भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

त्यस्तै यो साता चाँदी पनि प्रतितोला २५ रुपैयाँले बढेको छ । गत शुक्रबार प्रतितोला ७७५ रुपैयाँ रहेकोमा यो साताको अन्तिम दिन शुक्रबार प्रतितोला ८ सय रुपैयाँमा चाँदीको कारोबार भएको महासंघले  जनाएको छ ।

प्रकाशितः २०७३ वैशाख १८ 

वि.सं.२०७३ वैशाख १८ शनिवार १३:५१ मा प्रकाशित

You can share this post!

सरकारले तोक्यो चैते धानको मूल्य   

सरकारले तोक्यो चैते धानको मूल्य   

वि.सं.२०८० चैत १५ बिहीवार २१:२३

काठमाडौँ, १५ चैत : सरकारले चैते धानको समर्थन मूल्य तोकेको...

करका दरमा एकरुपता कायम गर्न अध्ययन गर्ने सरकारको तयारी   

करका दरमा एकरुपता कायम गर्न अध्ययन गर्ने सरकारको तयारी   

वि.सं.२०८० चैत १५ बिहीवार २१:१९

काठमाडौँ, १५ चैत : सरकारले करको दरमा एकरुपता कायम गर्नका...

होटललाई उद्योगको मान्यता दिन व्यवसायीको माग   

होटललाई उद्योगको मान्यता दिन व्यवसायीको माग   

वि.सं.२०८० चैत १५ बिहीवार २१:१३

काठमाडौँ, १५ चैत : उद्योगी व्यवसायीले होटल क्षेत्रलाई उद्योगसरह कानुनी...

एमडिएमएसमा अनियमितता : दुई पूर्व अध्यक्षसहित बीस जनाविरुद्ध मुद्दा दायर   

एमडिएमएसमा अनियमितता : दुई पूर्व अध्यक्षसहित बीस जनाविरुद्ध मुद्दा दायर   

वि.सं.२०८० चैत १५ बिहीवार २१:०८

काठमाडौँ, १५ चैत : अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नेपाल दूरसञ्चार...

आईपीओ निष्काशन गर्दै सिद्धि हाइड्रो, बिक्री प्रबन्धकमा सिटिजन्स क्यापिटल

आईपीओ निष्काशन गर्दै सिद्धि हाइड्रो, बिक्री प्रबन्धकमा सिटिजन्स क्यापिटल

वि.सं.२०८० चैत १५ बिहीवार १६:२५

काठमाडौं । सिद्धि हाइड्रो कम्पनी लिमिटेडले आईपीओ निष्काशन गर्ने भएको...

राष्ट्रियसभाका उपाध्यक्ष अर्यालको राजीनामा   

राष्ट्रियसभाका उपाध्यक्ष अर्यालको राजीनामा   

वि.सं.२०८० चैत १५ बिहीवार १६:१७

काठमाडौँ, १५ चैत : राष्ट्रियसभाका उपाध्यक्ष उर्मिला अर्यालले पदबाट राजीनामा...