back
NMB ad

एक महिनामा १७ सय रुपैयाँले महँगियो सुन

Kumari bank ad

काठमाण्डौं ।  एक महिनाको अवधिमा सुनको भाउ प्रतितोला १७ सय रुपैयाँले महँगिएको छ। वैशाख २ गते प्रतितोला ५४ हजार ५ सय रुपैयाँ रहेको सुन वैशाख ३१ गते ५६ हजार २ सय रुपैयाँमा कायम भएको छ। वैशाख महिनामा सुनको मूल्य १९ गते प्रतितोला ५७ हजार रुपैयाँसम्म पुग्यो।

त्यस्तै चाँदीको भाउ वैशाख महिनामा प्रतितोला ४० रुपैयाँ बढेको छ। वैशाख २ गतेको पहिलो कारोबारमा प्रतितोला ७ सय ४५ रुपैयाँ रहेको चाँदी अन्तिम दिन ३१ गते ७ सय ८५ रुपैयाँमा कायम भएको छ।

१९ गते चाँदीको मूल्य वर्षकै उच्च ८ सय ५ रुपैयाँ कायम भएको थियो।

प्रकाशितः २०७३ जेठ १

वि.सं.२०७३ जेठ १ शनिवार १२:०५ मा प्रकाशित

You can share this post!

दलका कार्यसमितिको विवरण उपलब्ध गराइदिन निर्वाचन आयोगलाई शिक्षा मन्त्रालयको अनुरोध   

दलका कार्यसमितिको विवरण उपलब्ध गराइदिन निर्वाचन आयोगलाई शिक्षा मन्त्रालयको अनुरोध   

वि.सं.२०८१ वैशाख १३ बिहीवार १३:२६

काठमाडौँ, १३ वैशाखः शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले दलीय आबद्धता...

सोह्रौँ योजनाले एकीकृत पूर्वाधार र सूचना प्रविधिको बिस्तारमा जोड दिएको छः प्रधानमन्त्री दाहाल  

सोह्रौँ योजनाले एकीकृत पूर्वाधार र सूचना प्रविधिको बिस्तारमा जोड दिएको छः प्रधानमन्त्री दाहाल  

वि.सं.२०८१ वैशाख १३ बिहीवार १३:१८

काठमाडौँ, १३ वैशाख : प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले १६औँ योजनामा...

भेरी करिडोरमा ३६ करोड २५ लाखमा तीन पक्की पुल बन्दै   

भेरी करिडोरमा ३६ करोड २५ लाखमा तीन पक्की पुल बन्दै   

वि.सं.२०८१ वैशाख १३ बिहीवार ०९:४७

डोल्पा, १३ वैशाख : भेरी करिडोरमा तीनवटा पक्की पुल निर्माण...

एनएमबी बैंकको संस्थापक सेयर बिक्रीमा

एनएमबी बैंकको संस्थापक सेयर बिक्रीमा

वि.सं.२०८१ वैशाख १३ बिहीवार ०९:४०

काठमाडौं। एनएमबी बैंक लिमिटेडले संस्थापक सेयर बिक्रीमा ल्याएको छ ।...

नेपाल–चीन सहायता परियोजनाको पहिलो बैठक सम्पन्न   

नेपाल–चीन सहायता परियोजनाको पहिलो बैठक सम्पन्न   

वि.सं.२०८१ वैशाख १३ बिहीवार ०९:३३

काठमाडौँ, १३ वैशाख : नेपाललाई चीनको स्वशासित क्षेत्र तिब्बतबाट आगामी...

डोल्पामा जेठ १० गतेदेखि यार्सा सङ्कलन खुला   

डोल्पामा जेठ १० गतेदेखि यार्सा सङ्कलन खुला   

वि.सं.२०८१ वैशाख १३ बिहीवार ०६:२०

डोल्पा, १२ वैशाख : हिमाली जिल्ला डोल्पामा आगामी जेठ १०...