back
NMB ad

आकासियो सुन र चाँदी, आजै तोलामा ७ सयले बढ्यो सुन

Kumari bank ad

काठमाण्डौं । दुई साताभन्दा बढी समयसम्म ओरालो लाग्दै गएको सुनको मूल्य बिहीबार एक्कासी बढ्न पुगेकोछ । बिहीबार एकै दिन प्रतितोला ७ सय रुपैयाँले सुन महँगिएको छ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार हिजो बुधबार प्रति तोला ५३ हजार २ सय रुपैयाँमा कारोबार भएको सुन बिहीबार ५३ हजार ९ सय रुपैयाँ पुगेको छ।

त्यस्तै, आज चाँदीको  भाउ पनि बढ्न पुगेको छ। बुधबार प्रतितोला ७ सय ७० रुपैयाँमा कारोबार भएको चाँदीको मूल्य बिहीबार ७ सय ८५ पुगेको छ।

३ चैत २०७३, ११।००

वि.सं.२०७३ चैत ३ बिहीवार ११:१४ मा प्रकाशित

You can share this post!

त्रिविको हराएका उत्तरपुस्तिका छानबिन गर्न पौडेलको संयोजकत्वमा समिति गठन   

त्रिविको हराएका उत्तरपुस्तिका छानबिन गर्न पौडेलको संयोजकत्वमा समिति गठन   

वि.सं.२०८० चैत १६ शुक्रवार ०७:१०

काठमाडौं, १५ चैत : त्रिभुवन विश्वविद्यालयले उत्तरपुस्तिका हराएको घटनाबारे छानबिन...

चर्च ब्वाईज इटहरी गोल्डकपको फाइनलमा, उपाधिका लागि आर्मीसँग भिड्दै   

चर्च ब्वाईज इटहरी गोल्डकपको फाइनलमा, उपाधिका लागि आर्मीसँग भिड्दै   

वि.सं.२०८० चैत १६ शुक्रवार ०७:०१

धरान, १६ चैत : इटहरीमा जारी १४ औँ संस्करणको अन्तर्राष्ट्रिय...

आज १६ चैत्र २०८० शुक्रवार, कस्तो छ आजको राशिफल ?

आज १६ चैत्र २०८० शुक्रवार, कस्तो छ आजको राशिफल ?

वि.सं.२०८० चैत १६ शुक्रवार ०६:५४

मेष मेष (चु, चे, चो, ला, लि, लु, ले, लो,...

पुल अलपत्र बनाउने निर्माण कम्पनी कालोसूचीमा   

पुल अलपत्र बनाउने निर्माण कम्पनी कालोसूचीमा   

वि.सं.२०८० चैत १५ बिहीवार २१:२७

म्याग्दी, १५ चैत : मुस्ताङको थासाङ गाउँपालिकाको कैकु र लार्जुङखोलाको...

सरकारले तोक्यो चैते धानको मूल्य   

सरकारले तोक्यो चैते धानको मूल्य   

वि.सं.२०८० चैत १५ बिहीवार २१:२३

काठमाडौँ, १५ चैत : सरकारले चैते धानको समर्थन मूल्य तोकेको...

करका दरमा एकरुपता कायम गर्न अध्ययन गर्ने सरकारको तयारी   

करका दरमा एकरुपता कायम गर्न अध्ययन गर्ने सरकारको तयारी   

वि.सं.२०८० चैत १५ बिहीवार २१:१९

काठमाडौँ, १५ चैत : सरकारले करको दरमा एकरुपता कायम गर्नका...