Your service title

Give us a brief description of the service that you are promoting. Try keep it short so that it is easy for people to scan your page.

शनिबार, पौष १ , २०७४  |  
Saturday, December 16, 2017

प्रति तोला ८ सयले घट्यो सुनको भाउ

March 15, 2016

Gold

काठमाण्डौं । आज मंगलबार स्थानीय बजारमा सुनको मूल्य प्रतितोला ८ सयले घटेको छ । हिजो ५६ हजारमा कारोबार भएको सुनको मूल्य मंगलबार घटेर ५५ हजार २ सयमा झरेको छ ।

आज चाँदीको मूल्यमा पनि गिरावट आएको नेपाल सुनचाँदी व्यवसायी महांघले जानकारी दिएको छ । महासंघका अनुसार आज चाँदीको भाउ प्रतितोला ७ सय २५ तोकिएको छ । हिजो चाँदीको मूल्य प्रतितोला ७ सय ३० थियो ।

२ चैत, २०७२, १२.००

यसमा तपाइको बिचार

इमेल गोप्य राखिनेछ



सम्बन्धित शीर्षकहरु