back
NMB ad

बेडरुमदेखि शौचालयसम्म २४ क्यारेट सुन प्रयोग गरिएको घर लिलामीमा ! (फोटो कथा)

Kumari bank ad

काठमाडौ । यो घर बाहिर बाहिर हेर्दा इँट्टा छापिएको सामान्यझैं देखिन्छ । तर चित्रमा देखिएको यो घरको बेडरुम देखि शौचालयसम्म २४ क्यारेटको सुनको प्रयोग गरिएको छ । अष्ट्र्रेलियाको कोमेरास्थित क्वीनल्याण्डमा रहेको उक्त घरको भित्री डेकोरेशनका कारण चर्चित छ ।
gold-aus2
घरमालिकले उक्त घर ४१ करोड मूल्यमा लिलामी शुरु गरेका छन् । २४ क्यारेट सुनको धारा ,मार्बलको बेन्च र क्यान्डल लाइटहरु घरमा रहेका छन् । ३ बेडरुम,२ बाथरुम रहेको उक्त घर ठूलो व्यापारीको झै देखिन्छ । भित्री डेकोरेशन भने पूरै सुविधा र आरामदायी जीवनशैलीको छ ।

gold-aus.
‘यो घरको भित्र सुनले लेपन गरिएको बेसिन, मार्बलले निर्मित बेन्चहरु, सीसाका स्वीच र क्यान्डल लाइटहरुले सजाइएको छ र यो एक ठूलो होटेल झै देखिन्छ’ घर जग्गा कारोबारी मारियाले बताए ।
gold-aus1
बेटी रोडको नजिक रहेका उक्त घरमा उच्च कोटीको कार्पेट र हातले बुनेका पर्दाहरु रहेका छन् । घरभित्र अँध्यारो स्पेनिस मार्बलले सजाइएको छ । कपडा धुने छुट्टै कोठा र किचेन गरी आरामदायी कोठाहरु रहेका छन् ।
gold-aus3
यो घर ड्रिमवल्र्ड थिम पार्कबाट ४ मिनेटको दूरीमा रहेको छ ।

gold-aus5

अन्तराष्ट्रिय न्यूज एजेन्सीको सहयोगमा

प्रकाशित मितिः २०७३ पुस १६

वि.सं.२०७३ पुस १६ शनिवार ११:३४ मा प्रकाशित

You can share this post!

अवैध आयात र दक्ष जनशक्ति अभावले सङ्कटमा बेकरी उद्योग   

अवैध आयात र दक्ष जनशक्ति अभावले सङ्कटमा बेकरी उद्योग   

वि.सं.२०८० चैत १६ शुक्रवार १६:०८

बनियानी (झापा), १६ चैत : भारतबाट हुने अवैध आयात र...

राज्यका सबै निकायमा हप्तामा दुई दिन स्वदेशी पोसाक लगाउने व्यवस्था गछौँ : मन्त्री भण्डारी   

राज्यका सबै निकायमा हप्तामा दुई दिन स्वदेशी पोसाक लगाउने व्यवस्था गछौँ : मन्त्री भण्डारी   

वि.सं.२०८० चैत १६ शुक्रवार १६:०४

काठमाडौँ, १६ फागुन : उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीले...

जथाभावी फोहर फाल्नेबाट महानगरले उठायो २७ लाख जरिवाना 

जथाभावी फोहर फाल्नेबाट महानगरले उठायो २७ लाख जरिवाना 

वि.सं.२०८० चैत १६ शुक्रवार १५:५९

वीरगञ्ज (पर्सा), १६ चैत : वीरगञ्ज महानगरपालिकाले चालु आर्थिक वर्ष...

नेपालले २२३ रनको चुनौती पायो   

नेपालले २२३ रनको चुनौती पायो   

वि.सं.२०८० चैत १६ शुक्रवार १५:४८

काठमाडौँ, १६ चैत : आयरल्यान्ड ‘ए’ टोलिले ट्वान्टी–२० शृङ्खलाको पहिलो...

सात सयभन्दा बढी बैंकिङ कसुरका निवेदन   

सात सयभन्दा बढी बैंकिङ कसुरका निवेदन   

वि.सं.२०८० चैत १६ शुक्रवार १५:०८

चितवन, १६ चैत : जिल्ला प्रहरी कार्यालय चितवनमा चालु आर्थिक...

सहकारीमा गरेको बचत सुनिश्चित गर्न माग   

सहकारीमा गरेको बचत सुनिश्चित गर्न माग   

वि.सं.२०८० चैत १६ शुक्रवार १४:५८

चितवन, १६ चैत : चितवनका सहकारी संस्था समस्याग्रस्त बन्दै गएपछि...