Your service title

Give us a brief description of the service that you are promoting. Try keep it short so that it is easy for people to scan your page.

मंगलबार, फागुन १७ , २०७३  |  
Tuesday, February 28, 2017

दिनदिनै बढ्दैछ सुन, आज फेरि २ सयले महंगियो

January 11, 2017

Gold

काठमाण्डौं ।  आज फेरि बजारमा सुनको मूल्य बढ्न पुगेको छ । केही समयदेखि उकालो लागेको सुनको मूल्य आज बुधबार प्रतितोला २ सय रुपैयाँले बढेको हो ।

बजारमा आज सुन प्रतितोला ५४ हजार ३ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जानकारी दिएको छ । त्यस्तै, आज चाँदीको मूल्य पनि बढ्न पुगेको छ । बुधबार चाँदीको मूल्य प्रतितोला ५ रुपैयाँले बढेर ७ सय ९० रुपैयाँमा करोबार भइरहेको छ ।

२७ पुस २०७३, ११।००

यसमा तपाइको बिचार

इमेल गोप्य राखिनेछ



सम्बन्धित शीर्षकहरु