Your service title

Give us a brief description of the service that you are promoting. Try keep it short so that it is easy for people to scan your page.

शनिबार, पौष १ , २०७४  |  
Saturday, December 16, 2017

जोड्नुहोस् सुन, हप्तादिनमै तोलामा १४ सय घट्यो

March 10, 2017

gold and silver

काठमाण्डौं । आज शुक्रबार पनि बजारमा सुनको मूल्य घटेको छ । हिजो बिहीबारको तुलनामा आज तोलामा ३ सय रुपैयाँले भाउ घट्न पुगेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

महासंघका अनुसार आज शुक्रबार सुन प्रतितोला ५४ हजार रुपैयाँमा झरेको छ।  एक सातामै सुनको मूल्य तोलामा १४ सय रुपैयाँले घटेको छ । आइतबार सुनको मूल्य ५५ हजार ४ सय रुपैयाँ थियो ।

आज चाँदीको भाउ पनि घट्न पुगेकोछ । चाँदी हिजोको तुलनामा १० रुपैयाँले घटेको छ । बिहीबार प्रतितोला ७ सय ९५ रहेको चाँदी आज शुक्रबार ७ सय ८५ कायम भएको छ।  आइतबार यो मूल्य ८ सय २० रुपैयाँ थियो।

२७ फागुन २०७३, ११।००

यसमा तपाइको बिचार

इमेल गोप्य राखिनेछ



सम्बन्धित शीर्षकहरु