back
NMB ad

जोड्नुहोस् सुन, हप्तादिनमै तोलामा १४ सय घट्यो

Kumari bank ad

काठमाण्डौं । आज शुक्रबार पनि बजारमा सुनको मूल्य घटेको छ । हिजो बिहीबारको तुलनामा आज तोलामा ३ सय रुपैयाँले भाउ घट्न पुगेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

महासंघका अनुसार आज शुक्रबार सुन प्रतितोला ५४ हजार रुपैयाँमा झरेको छ।  एक सातामै सुनको मूल्य तोलामा १४ सय रुपैयाँले घटेको छ । आइतबार सुनको मूल्य ५५ हजार ४ सय रुपैयाँ थियो ।

आज चाँदीको भाउ पनि घट्न पुगेकोछ । चाँदी हिजोको तुलनामा १० रुपैयाँले घटेको छ । बिहीबार प्रतितोला ७ सय ९५ रहेको चाँदी आज शुक्रबार ७ सय ८५ कायम भएको छ।  आइतबार यो मूल्य ८ सय २० रुपैयाँ थियो।

२७ फागुन २०७३, ११।००

वि.सं.२०७३ फागुन २७ शुक्रवार १३:१४ मा प्रकाशित

You can share this post!

मोटरसाइकल र जीप एकआपसमा ठोक्किदा तीन जनाको मृत्यु   

मोटरसाइकल र जीप एकआपसमा ठोक्किदा तीन जनाको मृत्यु   

वि.सं.२०८१ वैशाख १२ बुधवार ०९:४९

भद्रपुर (झापा) १२, वैशाख : झापाको शिवसताक्षी–८ झिलझिलेमा आज बिहान...

आजको मौसम : केही स्थानमा हुरीबतासको चेतावनी

आजको मौसम : केही स्थानमा हुरीबतासको चेतावनी

वि.सं.२०८१ वैशाख १२ बुधवार ०९:४४

काठमाडौँ, १२ वैशाख : हाल देशमा पश्चिमी वायु र स्थानीय...

सर्वोत्तम सिमेन्टको साधारण सभा आज, लाभांश पारित हुने

सर्वोत्तम सिमेन्टको साधारण सभा आज, लाभांश पारित हुने

वि.सं.२०८१ वैशाख १२ बुधवार ०६:४२

काठमाडौं । सर्वोत्तम सिमेन्ट लिमिटेडले वार्षिक साधारण सभा आज वैशाख...

चेम्बर सल्लाहकार परिषद् अध्यक्षमा श्रेष्ठ मनोनीत  

चेम्बर सल्लाहकार परिषद् अध्यक्षमा श्रेष्ठ मनोनीत  

वि.सं.२०८१ वैशाख १२ बुधवार ०६:२७

काठमाडौँ : नेपाल चेम्बर अफ कमर्सको सल्लाहकार परिषद् अध्यक्षमा राजेशकाजी...

आज १२ बैशाख २०८१ बुधवार, कुन राशिको कस्तो छ ?

आज १२ बैशाख २०८१ बुधवार, कुन राशिको कस्तो छ ?

वि.सं.२०८१ वैशाख १२ बुधवार ०६:१२

मेष मेष (चु, चे, चो, ला, लि, लु, ले, लो,...

निर्वाचनका कारण आजदेखि पूर्वी सीमानाका बन्द   

निर्वाचनका कारण आजदेखि पूर्वी सीमानाका बन्द   

वि.सं.२०८१ वैशाख ११ मंगलवार २१:०९

झापा, ११ वैशाख : झापा र इलाम जिल्लासँग जोडिएका काँकडभिट्टालगायतका...