काठमाण्डौं । सोमवार स्थानीय बजारमा सुनको भाउ तोलाको १ सयले घटेको छ । आइतबार प्रतितोला ५६ हजार ३ सयमा किनबेच भएको सुन आज घटेर ५६ हजार २ सयमा झरेको हो ।
यता चाँदीको भाउमा भने आज स्थिर रहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जानकारी दिएको छ महासंघका अनुसार आज चाँदीको भाउ तोलाको ८ सय ३५ तोकिएको छ ।
१६ फागुन २०७३, १२।००
वि.सं.२०७३ फागुन १६ सोमवार १२:५१ मा प्रकाशित