back
NMB ad

फेरि आकासियो सुन, तोलाको ५४ हजार नाघ्यो, कति पुग्ला अझै ?

Kumari bank ad

काठमाण्डौं । नेपाली बजारमा सुनको मूल्य फेरि बढ्न थालेको छ ।  आज सुन प्रतितोला तीन सय रुपैँयाले बढेको हो । सोमबार ५३ हजार ८ सयमा कारोबार भएको सुनको आज मंगलबार ५४ हजार एक सय रुपैँयामा कारोबार भइरहेको छ ।

त्यस्तै, आज चाँदीको भाउ पनि सामान्य बढेको छ । चाँदीमा  ५ रुपैँया बढेर  ७ सय ८५ रुपैँया मूल्य कायम भएको छ । अन्तराष्ट्रिय बजारमा  लगातार सुनको मूल्य वृद्धि भएकै कारण नेपालमा पनि यसको प्रभाव परेको  सुन चाँदी ब्यवसायी महासंघले बताएकोछ ।

२६ पुस २०७३, १२।००

वि.सं.२०७३ पुस २६ मंगलवार १२:५८ मा प्रकाशित

You can share this post!

वीरगञ्ज भन्सारद्वारा आठमहिनामा एक खर्ब १४ अर्ब राजस्व सङ्कलन   

वीरगञ्ज भन्सारद्वारा आठमहिनामा एक खर्ब १४ अर्ब राजस्व सङ्कलन   

वि.सं.२०८१ वैशाख ८ शनिवार १३:२२

पर्सा, ८ वैशाख : वीरगञ्ज भन्सार कार्यालयले चालु आर्थिक वर्षको...

महालक्ष्मी विकास बैंकद्वारा महिला उद्यमी लक्षित सशक्तीकरण अभियान

महालक्ष्मी विकास बैंकद्वारा महिला उद्यमी लक्षित सशक्तीकरण अभियान

वि.सं.२०८१ वैशाख ८ शनिवार १२:५४

काठमाडौं । महालक्ष्मी विकास बैंकले महिला उद्यमीहरुलाई सार्वजानिक यातायातको क्षेत्रमा...

गरिमा विकास बैंक र टान गण्डकी बीच व्यवसायिक सम्झौता

गरिमा विकास बैंक र टान गण्डकी बीच व्यवसायिक सम्झौता

वि.सं.२०८१ वैशाख ८ शनिवार १२:४८

काठमाडौं । गरिमा विकास बैंक लिमिटेड र ट्रेकिङ एजेन्सी एसोसिएसन...

पर्यटकको रोजाइमा घोडेपानी, एक वर्षमा ३१ हजारले गरे भ्रमण   

पर्यटकको रोजाइमा घोडेपानी, एक वर्षमा ३१ हजारले गरे भ्रमण   

वि.सं.२०८१ वैशाख ८ शनिवार १२:४०

म्याग्दी, ८ वैशाख : विसं २०८० मा ३१ हजारभन्दा बढी...

काठमाडौँमा आज यी स्थानमा विद्युत् सेवा अवरुद्ध   

काठमाडौँमा आज यी स्थानमा विद्युत् सेवा अवरुद्ध   

वि.सं.२०८१ वैशाख ८ शनिवार १२:३३

काठमाडौँ, ८ वैशाख : नेपाल विद्युत् प्राधिकरणका अनुसार आज जोरपाटी...

कुन राशिको कस्तो छ ? हेर्नुहोस् आजको राशिफल

कुन राशिको कस्तो छ ? हेर्नुहोस् आजको राशिफल

वि.सं.२०८१ वैशाख ८ शनिवार ०५:४८

मेष मेष (चु, चे, चो, ला, लि, लु, ले, लो,...