Your service title

Give us a brief description of the service that you are promoting. Try keep it short so that it is easy for people to scan your page.

मंगलबार, माघ ११ , २०७३  |  
Wednesday, January 25, 2017

फेरि आकासियो सुन, तोलाको ५४ हजार नाघ्यो, कति पुग्ला अझै ?

January 10, 2017

gold-

काठमाण्डौं । नेपाली बजारमा सुनको मूल्य फेरि बढ्न थालेको छ ।  आज सुन प्रतितोला तीन सय रुपैँयाले बढेको हो । सोमबार ५३ हजार ८ सयमा कारोबार भएको सुनको आज मंगलबार ५४ हजार एक सय रुपैँयामा कारोबार भइरहेको छ ।

त्यस्तै, आज चाँदीको भाउ पनि सामान्य बढेको छ । चाँदीमा  ५ रुपैँया बढेर  ७ सय ८५ रुपैँया मूल्य कायम भएको छ । अन्तराष्ट्रिय बजारमा  लगातार सुनको मूल्य वृद्धि भएकै कारण नेपालमा पनि यसको प्रभाव परेको  सुन चाँदी ब्यवसायी महासंघले बताएकोछ ।

२६ पुस २०७३, १२।००

यसमा तपाइको बिचार

इमेल गोप्य राखिनेछ



सम्बन्धित शीर्षकहरु