back
NMB ad

आज फेरि ३ सयले बढ्यो सुन, दिनदिनै सुन बढ्नुको यस्तो छ कारण

Kumari bank ad

काठमाण्डौं । हिजो बिहीबार अचानक प्रति तोला ७ सय रुपैयाँले बढेको सुनको भाउ आज शुक्रबार फेरि बढ्न पुगेकोछ । आज प्रति तोला सुन ३ सय रुपैयाँले बढ्न पुगेकोछ । योसँगै सुनको मूल्य प्रति तोला ५४ हजार २०० रुपैयाँ कायम भएको छ।

तर आज, चाँदीको मूल्य भने तोलामा पाँच रुपैयाँ घटेको छ । चाँदीको मूल्य प्रति तोला ७ सय ८५ रुपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।

अमेरिकी केन्द्रिय बैंक  ९फेडरल रिजर्भ०ले ब्याजदर बढाएसँगै अमेरिकी डलरको भाउ खस्किँदा सुन प्रति लगानीकर्ताको आकर्षण देखिएको हो । त्यसकै प्रभाव नेपाली बजारमा परेको महासंघको भनाइ छ।

४ चैत २०७३, ११।००

वि.सं.२०७३ चैत ४ शुक्रवार १२:४७ मा प्रकाशित

You can share this post!

राष्ट्रिय बीमा कम्पनीको सीईओमा शिवहरी श्रेष्ठ नियुक्त

राष्ट्रिय बीमा कम्पनीको सीईओमा शिवहरी श्रेष्ठ नियुक्त

वि.सं.२०८१ वैशाख १४ शुक्रवार १४:४९

काठमाडौं । राष्ट्रिय बीमा कम्पनी लिमिटेडको प्रमुख कार्यकारी अधिकृत (सीईओ)...

नेशनल लाईफको घान्द्रुक भ्रमण कार्यक्रम सम्पन्न

नेशनल लाईफको घान्द्रुक भ्रमण कार्यक्रम सम्पन्न

वि.सं.२०८१ वैशाख १४ शुक्रवार १४:४२

काठमाडौं । नेशनल लाईफ इन्स्योरेन्स कम्पनीले कम्पनीमा कार्यरत अभिकर्ताहरुका लागि...

आइतबारदेखि हात्तीपाइले रोगविरुद्ध औषधि खुवाइने   

आइतबारदेखि हात्तीपाइले रोगविरुद्ध औषधि खुवाइने   

वि.सं.२०८१ वैशाख १४ शुक्रवार १४:३५

काठमाडौँ, १४ वैशाख : सरकारले यही वैशाख १६ गते (आइतबार)देखि...

सानिमा बैंकद्वारा १० लाख रुपैंयाको दुर्घटना बीमा रकम हस्तान्तरण

सानिमा बैंकद्वारा १० लाख रुपैंयाको दुर्घटना बीमा रकम हस्तान्तरण

वि.सं.२०८१ वैशाख १४ शुक्रवार १४:१२

काठमाडौं । सानिमा बैंकले सानिमा सुपर सेभिङ्ग खाता अन्तर्गत १०...

विकराल बन्दै डढेलो   

विकराल बन्दै डढेलो   

वि.सं.२०८१ वैशाख १४ शुक्रवार १४:०६

रामबहादुर थापा गण्डकी, १४ वैशाख : वन तथा भू–संरक्षण विभागका...

बौद्धिक पलायन रोक्न पाठ्यक्रम समय सान्दर्भिक बनाऔँ : प्रधानमन्त्री दाहाल   

बौद्धिक पलायन रोक्न पाठ्यक्रम समय सान्दर्भिक बनाऔँ : प्रधानमन्त्री दाहाल   

वि.सं.२०८१ वैशाख १४ शुक्रवार १३:५२

काठमाडौँ, १४ वैशाख : प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले देशमै बसेर...