back
NMB ad

प्रधानन्यायाधीपछि राष्ट्रपतिविरुद्ध महाअभियोग लगाउन खोजेको हो माओवादीले ?

Kumari bank ad

काठमाडौ। प्रधानन्यायाधीश सुशीला कार्कीविरुद्ध महाअभियोग प्रकरण सेलाउन नपाउँदै सत्तारुढ नेकपा माओवादी केन्द्रभित्र राष्ट्रपतिलाई महाअभियोग लगाउनेबारे आवाज उठेको बुझिएको छ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड अध्यक्ष रहेको माओवादी केन्द्रका प्रभावशाली नेता गोपाल किराँतीले सार्वजनिक रुपमै राष्ट्रपति बिद्यादेवी भण्डारीविरुद्ध महाअभियोग लगाउनुपर्ने प्रस्ताव सार्वजनिक गरेका छन् ।

राष्ट्रपतिमाथि गम्भीर आरोप लगाउँदै किराँतीले सामाजिक सञ्जाल फेसबुकमा लेखेका छन् ‘ज्ञानेन्द्र शाहसँग अनुचित साँठगाँठ गरेर राजतन्त्र फर्काउने षडयन्त्रमा लागिरहेको बिरुद्ध राष्ट्रपति बिद्यादेवी भण्डारीलाई महाअभियोग लगाउनै पर्ने भयो । होइन भने एमालेले के गर्न खोजेको ?’

gopal kirati

प्रकाशित मितिः २०७४ बैशाख २६

वि.सं.२०७४ वैशाख २६ मंगलवार १४:०६ मा प्रकाशित

You can share this post!

वीरगञ्ज भन्सारद्वारा आठमहिनामा एक खर्ब १४ अर्ब राजस्व सङ्कलन   

वीरगञ्ज भन्सारद्वारा आठमहिनामा एक खर्ब १४ अर्ब राजस्व सङ्कलन   

वि.सं.२०८१ वैशाख ८ शनिवार १३:२२

पर्सा, ८ वैशाख : वीरगञ्ज भन्सार कार्यालयले चालु आर्थिक वर्षको...

महालक्ष्मी विकास बैंकद्वारा महिला उद्यमी लक्षित सशक्तीकरण अभियान

महालक्ष्मी विकास बैंकद्वारा महिला उद्यमी लक्षित सशक्तीकरण अभियान

वि.सं.२०८१ वैशाख ८ शनिवार १२:५४

काठमाडौं । महालक्ष्मी विकास बैंकले महिला उद्यमीहरुलाई सार्वजानिक यातायातको क्षेत्रमा...

गरिमा विकास बैंक र टान गण्डकी बीच व्यवसायिक सम्झौता

गरिमा विकास बैंक र टान गण्डकी बीच व्यवसायिक सम्झौता

वि.सं.२०८१ वैशाख ८ शनिवार १२:४८

काठमाडौं । गरिमा विकास बैंक लिमिटेड र ट्रेकिङ एजेन्सी एसोसिएसन...

पर्यटकको रोजाइमा घोडेपानी, एक वर्षमा ३१ हजारले गरे भ्रमण   

पर्यटकको रोजाइमा घोडेपानी, एक वर्षमा ३१ हजारले गरे भ्रमण   

वि.सं.२०८१ वैशाख ८ शनिवार १२:४०

म्याग्दी, ८ वैशाख : विसं २०८० मा ३१ हजारभन्दा बढी...

काठमाडौँमा आज यी स्थानमा विद्युत् सेवा अवरुद्ध   

काठमाडौँमा आज यी स्थानमा विद्युत् सेवा अवरुद्ध   

वि.सं.२०८१ वैशाख ८ शनिवार १२:३३

काठमाडौँ, ८ वैशाख : नेपाल विद्युत् प्राधिकरणका अनुसार आज जोरपाटी...

कुन राशिको कस्तो छ ? हेर्नुहोस् आजको राशिफल

कुन राशिको कस्तो छ ? हेर्नुहोस् आजको राशिफल

वि.सं.२०८१ वैशाख ८ शनिवार ०५:४८

मेष मेष (चु, चे, चो, ला, लि, लु, ले, लो,...