back
NMB ad

२६ करोड नाफा कमाएको बैंकले १५ प्रतिशत सेयर ल्याउँदै !

Kumari bank ad

काठमाण्डौं । लघुवित्त क्षेत्रको सरकारी स्वामित्व धेरै रहेको कम्पनी नेपाल ग्रामिण बिकास बैंकले सर्बसाधारणको हिस्सा बढाउँन १५ प्रतिशत थप शेयर निष्काशन गर्ने भएको छ । नेपाल ग्रामिणमा हाल १५ प्रतिशत सर्बसाधारणको र ८५ प्रतिशत सरकारी तथा संस्थापकहरुको स्वामित्व रहेकोमा सर्वसाधारणको हिस्सा ३० प्रतिशत पुर्याउँन थप साधारण शेयर निश्काशन (एफपीओ) जारी गर्ने तयारी गरेको हो ।

हाल कम्पनीको चुक्ता पूँजी ५५ करोड रहेकोमा झण्डै ९ लाख कित्ता थप शेयर सर्बसाधारणमा बिक्री गर्ने गरी निश्काशन गर्ने निर्णय कम्पनीले गरिसकेको छ ।  हाल सो कम्पनीको शेयरको बजार मूल्य ९०० रुपैयाँकै हाराहारीमा रहेको छ । पाँच वटा ग्रामिण बिकास बैंकहरु गाभिएर बनेको नेपाल ग्रामिण बिकास बैंकले  यस आर्थिक बर्षको तेस्रो त्रैमाससम्म २६ करोड संचालन नाफा गरेको छ ।

३० बैशाख २०७३, १०.००

वि.सं.२०७३ वैशाख ३० बिहीवार १२:२७ मा प्रकाशित

You can share this post!

महालक्ष्मी विकास बैंकद्वारा महिला उद्यमी लक्षित सशक्तीकरण अभियान

महालक्ष्मी विकास बैंकद्वारा महिला उद्यमी लक्षित सशक्तीकरण अभियान

वि.सं.२०८१ वैशाख ८ शनिवार १२:५४

काठमाडौं । महालक्ष्मी विकास बैंकले महिला उद्यमीहरुलाई सार्वजानिक यातायातको क्षेत्रमा...

गरिमा विकास बैंक र टान गण्डकी बीच व्यवसायिक सम्झौता

गरिमा विकास बैंक र टान गण्डकी बीच व्यवसायिक सम्झौता

वि.सं.२०८१ वैशाख ८ शनिवार १२:४८

काठमाडौं । गरिमा विकास बैंक लिमिटेड र ट्रेकिङ एजेन्सी एसोसिएसन...

पर्यटकको रोजाइमा घोडेपानी, एक वर्षमा ३१ हजारले गरे भ्रमण   

पर्यटकको रोजाइमा घोडेपानी, एक वर्षमा ३१ हजारले गरे भ्रमण   

वि.सं.२०८१ वैशाख ८ शनिवार १२:४०

म्याग्दी, ८ वैशाख : विसं २०८० मा ३१ हजारभन्दा बढी...

काठमाडौँमा आज यी स्थानमा विद्युत् सेवा अवरुद्ध   

काठमाडौँमा आज यी स्थानमा विद्युत् सेवा अवरुद्ध   

वि.सं.२०८१ वैशाख ८ शनिवार १२:३३

काठमाडौँ, ८ वैशाख : नेपाल विद्युत् प्राधिकरणका अनुसार आज जोरपाटी...

कुन राशिको कस्तो छ ? हेर्नुहोस् आजको राशिफल

कुन राशिको कस्तो छ ? हेर्नुहोस् आजको राशिफल

वि.सं.२०८१ वैशाख ८ शनिवार ०५:४८

मेष मेष (चु, चे, चो, ला, लि, लु, ले, लो,...

हिमालयन हाइड्रो एक्स्पोको तयारी पुरा, प्रतिकुल परिस्थितिमा पनि उत्साहजनक सहभागिता

हिमालयन हाइड्रो एक्स्पोको तयारी पुरा, प्रतिकुल परिस्थितिमा पनि उत्साहजनक सहभागिता

वि.सं.२०८१ वैशाख ७ शुक्रवार १८:५३

काठमाडौ । चौथो संंस्करणको हिमालयन हाइड्रो एक्स्पोको सबै तयारी पुरा...