back
NMB ad

१५ करोड रुपैयाँ बराबरको सेयर निस्कासन हुँदै !

Kumari bank ad

काठमाण्डौं । गुहेश्वरी मर्चेण्ट बैंक एण्ड फाइनान्सले ५० प्रतिशत हकप्रद निष्काशन गर्ने भएको छ । फाइनान्सले गतबर्षको मुनाफाबाट १५ प्रतिशत बोनश वितरण पश्चात कायम चुक्तापूँजीको दुई बराबर एक हकप्रद निष्काशन गर्ने भएको हो । यो भनेको करिब १५ करोड रुपैयाँको सेयर निस्कासन हो ।

फाइनान्सले हकप्रद प्रस्ताव पारितका लागि वैशाख २ गते विशेष साधारणसभा बोलाएको छ । फाइनान्सले गतबर्षको मुनाफाबाट आफ्ना लगानीकर्तालाई १५ प्रतिशत बोनस शेयर तथा कर प्रयोजनका लागि ०।७९ प्रतिशत नगद लाभांश गरि करिब १६ प्रतिशत लाभांश पारित गरेको छ ।

हकप्रद निष्काशनपश्चात कम्पनीको चुक्तापूँजी ४५ करोडको हाराहारीमा पुग्नेछ । कम्पनीले चालु आर्थिकबर्षको दोस्रो त्रैमास अर्थात पुषमसान्तसम्ममा २ करोड २० लाख रुपैयाँ खुद आम्दानी गरेको थियो ।

१८ चैत २०७२, ८.००

वि.सं.२०७२ चैत १८ बिहीवार ११:१२ मा प्रकाशित

You can share this post!

पुल अलपत्र बनाउने निर्माण कम्पनी कालोसूचीमा   

पुल अलपत्र बनाउने निर्माण कम्पनी कालोसूचीमा   

वि.सं.२०८० चैत १५ बिहीवार २१:२७

म्याग्दी, १५ चैत : मुस्ताङको थासाङ गाउँपालिकाको कैकु र लार्जुङखोलाको...

सरकारले तोक्यो चैते धानको मूल्य   

सरकारले तोक्यो चैते धानको मूल्य   

वि.सं.२०८० चैत १५ बिहीवार २१:२३

काठमाडौँ, १५ चैत : सरकारले चैते धानको समर्थन मूल्य तोकेको...

करका दरमा एकरुपता कायम गर्न अध्ययन गर्ने सरकारको तयारी   

करका दरमा एकरुपता कायम गर्न अध्ययन गर्ने सरकारको तयारी   

वि.सं.२०८० चैत १५ बिहीवार २१:१९

काठमाडौँ, १५ चैत : सरकारले करको दरमा एकरुपता कायम गर्नका...

होटललाई उद्योगको मान्यता दिन व्यवसायीको माग   

होटललाई उद्योगको मान्यता दिन व्यवसायीको माग   

वि.सं.२०८० चैत १५ बिहीवार २१:१३

काठमाडौँ, १५ चैत : उद्योगी व्यवसायीले होटल क्षेत्रलाई उद्योगसरह कानुनी...

एमडिएमएसमा अनियमितता : दुई पूर्व अध्यक्षसहित बीस जनाविरुद्ध मुद्दा दायर   

एमडिएमएसमा अनियमितता : दुई पूर्व अध्यक्षसहित बीस जनाविरुद्ध मुद्दा दायर   

वि.सं.२०८० चैत १५ बिहीवार २१:०८

काठमाडौँ, १५ चैत : अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नेपाल दूरसञ्चार...

आईपीओ निष्काशन गर्दै सिद्धि हाइड्रो, बिक्री प्रबन्धकमा सिटिजन्स क्यापिटल

आईपीओ निष्काशन गर्दै सिद्धि हाइड्रो, बिक्री प्रबन्धकमा सिटिजन्स क्यापिटल

वि.सं.२०८० चैत १५ बिहीवार १६:२५

काठमाडौं । सिद्धि हाइड्रो कम्पनी लिमिटेडले आईपीओ निष्काशन गर्ने भएको...