back
NMB ad

थाहा पाउनुस्, इन्स्योरेन्स कम्पनीले दिँदैछ ८ प्रतिशत बोनस र नगद लाभांश

Kumari bank ad

काठमाण्डौ । गुराँस लाइफ इन्स्योरेन्सले आफ्ना सेयरधनीलाई लाभांश घोषणा गरेको छ। कम्पनीले आठ प्रतिशत बोनस सेयर र उक्त बोनसको कर प्रयोजनका लागि ०.४२१ प्रतिशत नगद लाभांश दिने भएको छ ।

आज बिहीबार बसेको संचालक समिति बैठकले गरेको यो निर्णयलाई बिमा समिति र कम्पनीको आउँदो साधारणसभाबाट पारित गर्नुपर्नेछ । त्यसपछि मात्र उक्त बोनस र नगल लाभांश लगानीकर्ताले पाउने छन् ।

कम्पनीको पुस मसान्तसम्म ५५ करोड रुपैयाँ चुक्ता पूँजी रहेको छ । पुस मसान्तसम्म कम्पनीले एक करोड ९७ लाख रुपैयाँ खुद मुनाफा गरेको छ।

१७ चैत २०७३, ११।००

वि.सं.२०७३ चैत १७ बिहीवार १३:५३ मा प्रकाशित

You can share this post!

मेक इन नेपाल : स्वदेशी सम्मेलन ३५ बुँदे घोषणापत्र जारी गर्दै सम्पन्न

मेक इन नेपाल : स्वदेशी सम्मेलन ३५ बुँदे घोषणापत्र जारी गर्दै सम्पन्न

वि.सं.२०८१ वैशाख २५ मंगलवार १७:३५

काठमाडौं । मेक इन नेपाल – स्वदेशी सम्मेलन ३५ बुँदे...

सनराइज होल्डिङ्सलाई एलएस क्यापिटलले कर्पाेरेट एडभाइजरी सेवा दिने

सनराइज होल्डिङ्सलाई एलएस क्यापिटलले कर्पाेरेट एडभाइजरी सेवा दिने

वि.सं.२०८१ वैशाख २५ मंगलवार १७:२३

काठमाडौं । एलएस क्यापिटल र सनराइज होल्डिङ्स प्राइभेट लिमिटेड बीच...

सानिमा बैंकका ग्राहकहरुलाई स्काइवाक टावरमा छुट

सानिमा बैंकका ग्राहकहरुलाई स्काइवाक टावरमा छुट

वि.सं.२०८१ वैशाख २५ मंगलवार १७:०८

काठमाडौं । सानिमा बैंकले आफ्ना ग्राहकहरुलाई डिजिटल बैंकिङ्गका माध्यमहरु प्रयोग...

सहकारीले बैङ्कभन्दा ठूलो कारोबार गर्दा समस्या आयो : मन्त्री अधिकारी   

सहकारीले बैङ्कभन्दा ठूलो कारोबार गर्दा समस्या आयो : मन्त्री अधिकारी   

वि.सं.२०८१ वैशाख २५ मंगलवार १६:५९

काठमाडौँ, २५ वैशाख : भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री...

सेयर बजारमा सामान्य सुधार, कारोबार रकम घट्यो

सेयर बजारमा सामान्य सुधार, कारोबार रकम घट्यो

वि.सं.२०८१ वैशाख २५ मंगलवार १५:१८

काठमाडौं । साताको तेस्रो कारोबार दिन सेयर बजारमा सामान्य सुधार...

लघुवित्त कम्पनीहरुको सेयर मूल्यमा उछाल, कुनको कति बढ्यो ?

लघुवित्त कम्पनीहरुको सेयर मूल्यमा उछाल, कुनको कति बढ्यो ?

वि.सं.२०८१ वैशाख २५ मंगलवार १५:१०

काठमाडौं । साताको तेस्रो कारोबार दिन सेयर बजारमा सामान्य सुधार...