back
NMB ad

निवृत्तिभरणको व्यवस्था समावेश गरिन्छः मन्त्री गजुरेल

Kumari bank ad

काठमाण्डौं । कृषि विकासमन्त्री हरिबोल गजुरेलले किसानलाई निवृत्तिभरणको व्यवस्था बजेट प्रस्तुत गर्दा छुटे पनि त्यसलाई फेरि समावेश गर्ने तयारी भइरहेको बताएका छन्।

‘अष्टज अभियान’ले आज यहाँ आयोजना गरेको ‘बृहत् किसान अन्तक्र्रिया तथा अष्टज अभियान भेला’ कार्यक्रममा मन्त्री गजुरेलले आफूले शुक्रबार मात्रै प्रधानमन्त्रीसँग छलफल गरेको र सकारात्मक जवाफ पाएको बताए।

पहिलो चरणमा सात प्रदेशका सात जिल्लामा किसानलाई निवृत्तिभरण दिने प्रस्ताव मन्त्रालयले तयार पारेको उनले जानकारी दिए।

कृषिको अनुसन्धान मुख्य विषय भएको तथा उन्नत बीउबीजन, प्रविधि, रासायनिक मलको प्रयोगलाई प्राथमिकता दिन आवश्यक रहेकामा जोड दिए। कृषिको विकासका लागि कृषि आयोगको समेत आवश्यकता रहेको उनको भनाइ थियो।

अभियानका अध्यक्ष लोककृष्ण भट्टराईले अष्ट ज अर्थात् जल, जमिन, जडीबुटी, जङ्गल, जलवायु, जनावर, जराजुरी र जनशक्तिको प्रयोगबाट नेपाललाई आत्मनिर्भर बनाउन सकिन्छ भन्ने उद्देश्य सहित अभियान सुरु गरिएको बताए।
प्रकाशितः २०७३ जेठ २२

वि.सं.२०७३ जेठ २२ शनिवार १६:०८ मा प्रकाशित

You can share this post!

हिमालयन हाइड्रो एक्स्पोको तयारी पुरा, प्रतिकुल परिस्थितिमा पनि उत्साहजनक सहभागिता

हिमालयन हाइड्रो एक्स्पोको तयारी पुरा, प्रतिकुल परिस्थितिमा पनि उत्साहजनक सहभागिता

वि.सं.२०८१ वैशाख ७ शुक्रवार १८:५३

काठमाडौ । चौथो संंस्करणको हिमालयन हाइड्रो एक्स्पोको सबै तयारी पुरा...

माथिल्लो अरुणमा वित्तीय व्यवस्थापनका लागि सैद्धान्तिक सहमति जुट्यो   

माथिल्लो अरुणमा वित्तीय व्यवस्थापनका लागि सैद्धान्तिक सहमति जुट्यो   

वि.सं.२०८१ वैशाख ७ शुक्रवार १८:४३

काठमाडौँ, ७ वैशाखः सङ्खुवासभामा निर्माण प्रस्ताव गरिएको एक हजार ६३...

युएई एसिसी प्रिमियर कपको फाइनलमा, नेपाल छ विकेटले पराजित   

युएई एसिसी प्रिमियर कपको फाइनलमा, नेपाल छ विकेटले पराजित   

वि.सं.२०८१ वैशाख ७ शुक्रवार १५:२१

काठमाडौँ, ७ वैशाखः एसिसी मेन्स प्रिमियर कप टि-२० क्रिकेट प्रतियोगिताअन्तर्गत...

मौसम पूर्वानुमान चुस्त बनाउँदै विभाग, प्रणाली मर्मतका लागि विदेशी विज्ञको खोजी   

मौसम पूर्वानुमान चुस्त बनाउँदै विभाग, प्रणाली मर्मतका लागि विदेशी विज्ञको खोजी   

वि.सं.२०८१ वैशाख ७ शुक्रवार १४:३७

प्रगति ढकाल काठमाडौँ, ७ वैशाख: जल तथा मौसम विज्ञान विभागअन्तर्गतको...

मनास्लु क्षेत्रमा नौ महिनामा आठ हजार विदेशी पर्यटक   

मनास्लु क्षेत्रमा नौ महिनामा आठ हजार विदेशी पर्यटक   

वि.सं.२०८१ वैशाख ७ शुक्रवार १४:३१

गोरखा, ७ वैशाख : उत्तरी गोरखाको मनास्लु क्षेत्रमा गएको नौ...

हुम्लामा दैनिक उपभोग्य सामानको मूल्य घट्यो   

हुम्लामा दैनिक उपभोग्य सामानको मूल्य घट्यो   

वि.सं.२०८१ वैशाख ७ शुक्रवार १४:२७

सिमकोट, (हुम्ला) वैशाख ७ : हुम्ला उद्योग वाणिज्य सङ्घले दैनिक...